×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

निम्बार्क वैष्णव परिषद नेपालको केन्द्रीय महाधिवेशन स्याङ्जामा हुने


  •   शनिबार, फागुन २१, २०७८
  • चितवन । निम्बार्क वैष्णव परिषद नेपालको पाँचौ केन्द्रीय महाधिवेशन स्याङ्जामा हुने भएको छ । आज गँैडाकोटमा पत्रकार सम्मेलन गरी यही चैत्र ६, ७ र ८ गते अधिवेशन गर्ने अध्यक्ष हरिशरण उपाध्यायले जानकारी दिए ।

    Advertisement

    हिन्दुधर्मको संरक्षण र मानव सेवाका लागि साहाकारी र अहिँसावादीहरुको संगठन वैष्णव परिषद नेपालले चारवर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । स्याङ्जाको केलादीघाटमा हुने महाधिवेशनमा देशभरबाट करिव १ हजारको सहभागीता रहने महासचिव तुलसीशरण उपाध्यायले जानकारी दिए । ती मध्ये करिव ३ सय प्रतिनिधि रहने र सोही अवसरमा चार वर्षका लागि संस्थागत नीति तथा कार्यक्रम तय गर्ने आयोजकले जनाएको छ ।
    वैष्णव समाजमा युवा तथा नारी जागरण ल्याउन निम्बार्क वैष्णव परिषद अन्तर्गत संस्थाको विद्यान अनुसार चाँडै मातृशक्ति परिषद तथा युवाशक्ति परिषद केन्द्रीय तदर्थ समितिको समेत गठन गरिने भएको छ ।

    नैतिक शिक्षा नहुँदा मानिसमा विकृत गतिविधि बढीरहेको भन्दै ती गतिविधि निर्मूल पार्दै सभ्य र नैतिक समाज निर्माणमा परिषदले भूमिका खेल्ने बताइएको छ ।

    भगवच्छरण देवाचार्यजी महाराजाले नै नेपाल भित्राएका यो विचारलाई संस्थागत गराउन नेपालमा २०१३ सालदेखि सुरु भएको हो । परिषदको केन्द्रीय कार्यालय विराटनगरमा छ भने सम्पर्क कार्यालय गैँडाकोट १ मा रहेको छ । अहिलेको अधिवेशन सोही विचार विस्तार गर्न सुरु गरिएको राधादामोदर मन्दिर केलादी घाट स्याङ्जामै अधिवेशन गरिने आयोजकले जनाएको छ ।

    हिमाली जिल्ला वाहेक अन्य सवै ठाउँमा परिषदले आफ्नो शाखा विस्तार गरिसकेको छ ।

     

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.