×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

स्वरोजगारका लागि ड्राइभिङ तालिममा सहभागी हुन गैँडाकोट ५ को आह्वान


  •   शुक्रबार, फागुन २०, २०७८
  • गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका वडानम्वर ५ ले ड्राइभिङ तालिम लिएर स्वरोजगार बन्न सकिने कार्यक्रम ल्याएको छ । वडाभित्रका गरिव विपन्नलाई आत्मनिर्भर गराउन सिपमूलक ड्राइभिङ तालिमको आयोजना गरिएको वडाअध्यक्ष नवराज कडेँलले जानकारी दिए ।

    Advertisement

    आफूहरु निर्वाचित भएर आउँदा वडाभित्रका स्थानीयलाई सिप दिएर स्वरोजगार गराउने अभियान थाल्ने बताएअनुसार यो कार्यक्रम गर्न लागिएको उनको भनाई छ । हातमा सिप भए दैनिकी संचालनमा कठिनाई नहुने भन्दै वडाभित्र स्थायी बसोबास गर्नुहुने गरिब,विपन्न बर्गका १६ बर्ष उमेर पुरा भएर ३५वर्ष ननाघेका युवाहरुलाई निवेदन पेश गर्न उनको आग्रह छ ।

    अहिले १६ जनालाई मात्रै यो तालिम दिने वडाअध्यक्ष कडेँलले बताए । युवालाई स्वरोजगार गराउने मुख्य अभियान अनुसार तालिम दिन लागिएको उनको भनाई छ ।
    फागुन २३ भित्र निवेदन दिन आह्वान गरिएको छ भने तालिम सिकाउन इच्छुक मापदण्ड पुगेका ड्राइभिङ इन्स्टीच्यूटलाई पनि वडामा निवेदन पेश गर्न आह्वान गरिएको छ।

    पूर्ण सूचना यस अनलाइनमा क्लिक गरेर हेर्न सक्नुहुनेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.