×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

दीपकराज गिरी भन्छन् आउनुस्, घरमै बसेर नयाँ रेकर्ड राखौँ सरकारले गरेको घोषणाको पालना गरौ


  •   शुक्रबार, चैत २१, २०७६
  • हाँस्य कलाकार तथा निर्देशक दीपकराज गिरीले सरकारले घोषणा गरेको लकडाउनको पालना गरी घरमै बस्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै कलाकार गिरीले कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारी फैलिरहेका बेला घरमै सुरक्षित भएर बस्न नागरिकलाई आग्रह गरेका हुन् ।

    Advertisement

    उनले लेखेका छन्– ‘अन्य देशहरू कोही चन्द्रमामा पुगे, कोही मंगल ग्रहमा पुगे । कसैले विश्वकप जितेर रेकर्ड राखे । आउनुस्, हाम्रो देश कोरानालाई पूर्ण रूपले परास्त गर्ने देश भनेर रेकर्ड राखौँ । यसको लागि केही गर्नुपर्दैन, घरमै बसे पुग्छ ।’

    साथै उनले घरमै बस्न अल्छी लागेमा योगाहरु सिक्न र स्वस्थ रहन सुझाव दिएका छन् । उनले थप अर्को स्टाटस लेख्दै भनेका छन्– ‘हजूरबुबाहरू भन्नुहुन्थ्यो, मर्नुभन्दा बहुलाउनु राम्रो । किन भन्या रहेछ आज था भो ! बाहिर गएर मर्नु भन्दा घरमै बसेर बहुलाउनु राम्रो ।’

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.