×
शनिबार, बैशाख १९, २०८३
☰
शनिबार, बैशाख १९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

छनौट खेल अन्तर्गत चितवनमा भलिवलको फाइनल भोलि


  •   मङ्गलबार, फागुन १७, २०७८
  • चितवन । चितवन जिल्ला खेलकुद विकास समिति भरतपुरको आयोजनामा राष्ट्रको लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद नारा सहित भलिवल प्रतियोगिता जारी रहेको छ ।

    Advertisement

    प्रदेश खेलकुद प्रतियोगिताको लागि जिल्ला स्तरीय छनौट प्रतियोगिता २०७८ अन्तर्गत भलिबल प्रतियोगिताका खेलहरु जारी रहेका हुन् ।

    जिल्लाका सात वटा पालिका मध्ये ६ वटाले प्रतिस्पर्धामा भाग लिएका छन् । भलिवल कोच उमा गुरुङका अनुसार आज भएको खेलमा भरतपुर महानगरपालिका,राप्ती नगरपालिका,खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिका विजयी भएका छन् ।

    राप्ती नगरपालिका र खैरहनी नगरपालिका वीच भएको खेलमा राप्तीले २ र खैरहनीले १ अंक मात्रै ल्याउन सक्यो । त्यस्तै भरतपुर महानगरपालिका र कालिका नगरपालिकाबीचको खेलमा भरपुरले २ र कालिकाले ० अंक ल्यायो ।

    इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाबीच भएको खेलमा इच्छाकामनाले २ र कालिकाले १, माडी नगरपालिका र राप्तीबीच भएको खेलमा राप्तीले २ र माडीले ० अंक ल्याएको छ ।

    त्यस्तै भरतपुर र इच्छाकामनाबीच भएको खेलमा भरतपुु २ र इच्छाकामानाले ० अंक ल्याए भने माडी र खैरहनीवीचमा खैरहनीले २ र माडीले ० अंक ल्यायो ।

    भोलि ए पोलको वीनर र वि पोलको रनरवीच तथा ए पोलको रनर र वि पोलको वीनरवीच सेमिफाइनल हुनेछ । पुन विजयी हुने दुइ टिमवीच फाइनल प्रतिस्पर्धा हुनेछ । कोच गुरुङका अनुसार फाइनलमा विजयी हुने टिमनै प्रदेशमा खेल्न जानेछ । यहाँ भने प्रमाणपत्र मात्रै प्रदान गरिनेछ ।

    ए पोलमा भरतपुर महानगरपालिका,कालिका नगरपालिकार र इच्छाकामना गाउँपालिका छन् भने बी पोलमा राप्ती,माडी र खैरहनी रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.