×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कांग्रेस चितवनको अधिवेशन कार्यतालिका सार्वजनिक


  •   मङ्गलबार, फागुन १७, २०७८
  • चितवन । नेपाली कांग्रेस चितवनको अधिवेशन दुइ दिन हुने भएको छ । यही फागुन १९ र २० गते अधिवेशन गर्ने निर्णय भएको काँग्रेसले जनाएको छ । अधिवेशन नारायणी कला मन्दिर नारायणगढ चितवनमा हुने भएको छ ।

    Advertisement

    जिल्ला सभापति जित नारायण श्रेष्ठका अनुसार दुई दिनको कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।

    पहिलो दिन फागुन १९ गते बिहान ७ बजे मतदाता नामावली प्रकाशन गर्ने, ८ देखि १ बजेसम्म उम्मेदवारको लागि दर्खास्त दिने, साँढे १ बजे उमेदवारको प्रथम नामावली प्रकाशन, २ बजेसम्म उमेदवारको दर्खास्तमा दावी विरोध, दिउँसो २ बजेर ११५मिनेटमा दावी विरोध उपर जाँचबुझ गरी उमेदवारहरुको दोस्रो नामावली प्रकाशन, साँढे ३ बजेसम्म उमेदवारहरुको नाम फिर्ता लिने, दिउसो ४ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ ।

    फागुन २० गते बिहान ९ देखि ५ बजेसम्म मतदान, त्यसपछि मत गणना सम्पन्न गरेर निर्वाचन परिणामको घोषणा गर्ने गरी तालिका सार्वजनिक गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.