×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

माओवादी केन्द्र भरतपुर १४ मा ७ कमिटी गठन


  •   सोमबार, फागुन ०९, २०७८
  • चितवन । नेकपा माओवादी केन्द्र भरतपुर १४ ले भातृ संगठन पुनर्गठन गरेको छ । आज कालिका मन्दिरमा भएको कार्यक्रममा विभिन्न ७ कमिटी गठन गरिएको हो ।

    Advertisement

    जसको अध्यक्षमा युवा संगठन ९योङ्ग कम्युनिष्ट्र लिग० वडा कमिटी अध्यक्ष दिपेन्द्र पौडेल चयन भएका छन भने वरिष्ठ उपाध्यक्षमा केशवराज पौडेल, उपाध्यक्षमा अस्मिन परेल, सचिवमा ईश्वरराज आलेमगर, सहसचिवद्वय सानुमाया आलेमगर र मिसन अधिकारी, कोषाध्यक्षमा सागर अधिकारी सहित २५ सदस्य गठन भएको हो ।

    यस्तै अखिल क्रान्तिकारी भरतपुर १४ मा अध्यक्ष सागर दवाडी, उपाध्यक्ष नितेश बराल, सचिव भिष्म खत्री, सहसचिव प्रीतम बि क र कोपिला सुनार, कोषाध्यक्ष आकृति परियार सहित ११ सदस्य समिति बनेको छ ।

    यस्तै अखिल किसान महासंघको अध्यक्षमा हरिभक्त पौडेल, सचिव बिष्णु प्रसाद दाहाल, कोषाध्यक्ष पद्मा गौतम सहित ९ सदस्य कमिटी गठन भएको छ । यस्तै दलित संगठनको अध्यक्षमा सुमित्रा बिश्वकर्मा, उपाध्यक्षमा चन्द्र सेन्चुरी, सचिवमा दल बहादुर विश्वकर्मा, कोषाध्यक्ष आरती विश्वकर्मा सहित १७ सदस्य कमिटी गठन भएको छ ।

    जनजाती संगठनको अध्यक्षमा बेगबहादुर गुरुङ, उपाध्यक्ष समशेर गुरुङ, सचिव बिमल गुरुङ, सहसचिव सुजन गुरुङ, कोषाध्यक्ष मैते गुरुङ सहित ११ सदस्यीय कमिटी निर्विरोध चयन भएको वडा पार्टी कमिटीका अध्यक्ष बावुराम दाहालले जानकारी दिए ।

    कार्यक्रममा माओवादी केन्द्र भरतपुर महानगर अध्यक्ष ईश्वर सापकोटा सुमनले आफ्नो जनप्रतिनिधिले गरेका विकास निर्माणका काम जनता माझ लिएर जान निर्देशन दिए । उनले आगामी स्थानीय निकायको निर्वाचनको तिब्र तयारी गर्न समेत आग्रह गरे ।

    कार्यक्रममा माओवादी नेताहरू नन्दलाल दाहाल, निशा न्यौपाने, प्रकाश कंडेल, अविरल पोखरेल, वाईसीएल चितवन ईन्चार्ज साजन अधिकारी, जिल्ला सचिव राजु भुषाल,भरतपुर ईन्चार्ज दिवाकर श्रेष्ठ, अखिल क्रान्तिकारी भरतपुर अध्यक्ष पिङ्गलराज पन्त लगायत अतिथि रहेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.