गैँडाकोट । नेपाली कांग्रेस गैडाकोट ८ अन्तर्गत नन्दन कालिका टोल र बिजय नन्दन टोलमा नेपाली कांग्रेस टोल कार्यसमिति गठन गरिएको छ ।
माहाधिबेशन प्रतिनिधि तथा गैंडाकोट नगरपालिका उपप्रमुख बिष्णु कुमारी कंडेल सापकोटा को प्रमुख आतिथ्यतामा नेपाली कांग्रेसको टोल कार्य समिति गठन गरिएको हो।
नन्दन कालिका टोल कार्यसमितिको सभापतिमा तारा नाथ सापकोटा, उपसभापतिमा भोजराज पौडेल,सचिवमा माधब प्रसाद आचार्य,कोषाध्यक्षमा सुनिता कुमारी श्रेष्ठ र सह–सचिवमा सुनिता कुमारी आचार्य रहेका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा लक्ष्मी पौडेल,धनराज पुरी,कलानिधि पौडेल,निरा कुमारी घिमिरे पौडेल, साबित्री सापकोटा,पदम सिह थापा,गोपाल आचार्य, भिम माया थापा,गङ्गा पौडेल आचार्य,देबि गिरि रहेका छन् ।
बिजय नन्दन टोल कार्यसमितिको सभापतिमा बिष्णु प्रसाद कंडेल,उप–सभापतिमा बिष्णु कुमाल,सचिवमा रिता कंडेल,कोषाध्यक्षमा लक्ष्मी गिरि,सह–सचिवमा जिबन रिजाल चयन भएका छन् । सदस्यहरुमा नैन भारती गिरि,सन्दीप सापकोटा, (बिष्णु ),इन्द्रमाया पुलामी मगर,इन्द्र प्रसाद काफ्ले ,शेषकान्त सापकोटा, पदम सिह थापा,बाल कृष्ण सापकोटा,माधबी लम्साल, टंकराज सापकोटा,हरि प्रसाद कंडेल रहेको वडा सचिव जीवन पौडेलले जानकारी दिए ।



