×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

लायन्सबाट नेतृत्व हस्तान्तरण सिक्न नेताहरुलाई आह्वान


  •   शनिबार, फागुन ०७, २०७८
  • चितवन,फागुन ७ । नेपली नेताहरुलाई लायन्स क्लवबाट नेतृत्व हस्तान्तरण र परिणाममूखि नतिजाबारे सिक्न आह्वान गरिएको छ । आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर सो आह्वान गरिएको हो ।

    Advertisement

    लायन्स क्लव इन्टरनेशनल ३२५ बी टु नेपाल, वर्ष २०२१/०२२ का गर्भनर रामप्रसाद भट्टले एक÷एक वर्षमा नेतृत्व फेरिने र अर्कोलाई हस्तान्तरण गर्दा गौरव महसुस हुने बताउँदै यो प्रकृया नेपाली नेताहरुले सिक्न आवश्यक भएको बताए ।

    आफ्नो कार्यकाल पूरा गरेर अर्को साथीलाई जिम्मेवारी दिँदा अझ राम्रो परिणाम आउने काम होस् भन्दै जिम्मेवारी दिने प्रचलन लायन्समा रहेकाले नेपाली राजनीतिक दलहरुले यसबाट पाठ सिक्न सक्नुपर्ने बताए । नेपालका नेताहरुलाई जीवनभर पदमा बसिरहन पर्ने लोभले देशले दुख पाएको भन्दै उनले भने ,“लौरो टेकेर हिँड्नुपर्ने अवस्था सम्मपनि पदमा बस्ने चाहाना नेपाली नेताहरुलाई हुन्छ तर लायन्समा आवद्ध नेतृत्वले एक वर्षमा आफ्नो कार्यप्रगति देखाएर अर्कोलाई हस्तान्तरण गरिन्छ । त्यसैले नेतृत्व एक पटक गर्नुपर्छ तर परिणाम दिनेगरी ।”


    आजैदेखि ३२५ बी टु को १०औँ डिष्ट्रिक अधिवेशन पनि सुरु भएको छ । नवलपुरको गैँडाकोटमा जारी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । यद्यपी आज चुनिने नेतृत्वले जुलाई १ देखिमात्रै कार्यभार सम्हाल्ने भट्टको भनाई छ ।

    लायन्स क्लव इन्टरनेशनलमा विश्वभर सात सय बढी डिष्ट्रिक रहेको र नेपालमा चार वटा डिष्ट्रिक छन् । सदस्यताको हिसावले संसारको सवैभन्दा ठूलो डिष्ट्रिक ३२५ बी रहेको र एउटा गर्भनरले अनुगमन गर्न नसकेपछि पुनरसंरचना गरिएको छ । सोही पुनर्सरचना गरिएकाले चाँडै अधिवेशन गरिएको जानकारी दिए ।

    नेपालभर रहेका करिव ६३५ वटा लायन्स क्लवलाई चार वटा डिष्ट्रिकमा विभाजन गरिएको छ । लायन्स क्लव इन्टरनेशल ३२५ एन मा १३० वटा क्लव, ३२५ पी मा २०७ वटा, ३२५ आर मा १७६ वटा र ३२५ एस मा ११९ वटा क्लवहरु रहेको भट्टले बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.