×
मङ्गलबार, जेठ १२, २०८३
☰
मङ्गलबार, जेठ १२, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोट ८ को सिद्धिविनायकमा काँग्रेस टोल समिति गठन


  •   आइतबार, फागुन ०१, २०७८
  • गैँडाकोट । गैँडाकोट ८ को सिद्धिविनायकमा नेपाली काँग्रेस टोल समिति गठन गरिएको छ । जसको सभापतिमा तारा पण्डित घिमिरे, उपसभापतिमा वलभद्र दर्जी, सचिवमा माया देवी सुवेदी सापकोटा, कोषाध्यक्षमा सुनिल गौतम, सहसचिवमा रेनु श्रेष्ठ चयन भएको वडा सचिव जीवन पौडेलले जानकारी दिए ।
    सदस्यहरुमा नरिश्वर सापकोटा,विना पौडेल,युवराज सापकोटा,सरस्वती शर्मा, शुशिला मेहता, भगवती दर्जी, दामोदर रिमाल, वो माया दर्जी, नवराज अधिकारी र सृजना अर्याल रहेका छन् । रामप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य घनश्याम कडेँल थिए । यो सँगै गैँडाकोट ८ मा चार वटा टोलमा काँग्रेसले आफ्नो संगठन विस्तार गरिसकेको छ । अव वाँकी सात वटा रहेको र संगठन विस्तार तीव्र पार्दै लगेको पौडेलले बताए ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.