×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नेपाली कांग्रेस गैँडाकोट ५ मा १४ टाेल समिति गठन


  •   शनिबार, माघ २९, २०७८
  • गैंडाकोट । नेपाली काँग्रेस गैँडाकोट ५ ले शनिबार तीन वटा टोल समिति गठन गरेको छ ।
    सगरमाथा टोल समितिको सभापतिमा टोलनाथ घिमिरेको संयोजकत्वमा १२ सदस्यीय समिति गठन भएको छ । समितिको उपसभापतिमा नन्दलाल कँडेल, सचिव कृष्ण राई, कोषाध्यक्ष सरोज कँडेल, सहसचिव दिलु थापा, सदस्यहरुमा चित्रकली आले, देवीप्रसाद सापकोटा, धनबहादुर आले, सन्तबहादुर गुरुङ्ग, होमबहादुर आले, लक्ष्मण आचार्य र ऋषिराम कँडेल रहेका छन् । त्यसैगरी बैकुण्ठनगर टोल समितिको सभापतिमा नारायणप्रसाद कँडेल, संयोजकत्वमा १५ सदस्यीय समिति गठन भएको छ । समितिको उपसभापतिमा गीतादेवी क्षेत्री, सचिव महेश पौडेल, कोषाध्यक्ष शारदा वन, सहसचिव शारदा खरेल र सदस्यहरुमा शेरबहादुर क्षेत्री, नरिश्वर गौतम, शिवप्रसाद खनाल, छायाँ सापकोटा, रोहित गौतम, चिन्तामणि गौतम, लीलाराम परियार, सागर शर्मा आचार्य, भीम सापकोटा र सरिता शाही चयन भएका छन्। सल्लाहकार समितिको संयोजकमा नरेन्द्र खड्का, सदस्यमा कुलानन्द वन, शोभा अधिकारी र सूर्यनाथ अधिकारी चयन हुनुभएको छ ।  त्यसैगरी नारायणी टोल समितिको सभापतिमा शक्तिप्रसाद सापकोटा, उपसभापति बसुन्धरा अधिकारी, सचिव श्री अधिकारी, कोषाध्यक्ष मन्जु अधिकारी, सहसचिव रामकुमार भण्डारी र सदस्यहरूमा कर्णसिंह ठकुरी, प्रदीप अधिकारी, जीवकला भण्डारी,भूमादेवी खरेल, भानुभक्त सुवेदी, दुर्गा कुमाल, शान्ति अधिकारी, शान्ता कुँवर, यदुनाथ शर्मा र लीलाधर गौतम निर्विरोध चयन भएका छन् । वडा सभापति लक्ष्मण कार्कीका अनुसार अाजकाे सहित गैंडाकोट ५ मा १४ टोल समिति गठन गरि सकिएको जानकारीछ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.