×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

पारिजात र पूर्ण टोलमा काँग्रेस टोल समिति गठन


  •   शुक्रबार, माघ २८, २०७८
  • गैँडाकोट । गैँडाकोट नगरपालिका ५ को पारिजात र पूर्ण टोलमा काँग्रेसको टोल समिति गठन गरिएको छ । यो सँगै हालसम्म वडा नं ५ मा मात्रै ११ ओटा टोल समिति गठन गरिएको वडा सभापति लक्ष्मण कार्कीले जानकारी दिए ।

    Advertisement

    नवगठित पारिजात टोल समितिको सभापतिमा वेदप्रसाद गौतम, उपसभापतिमा छवीलाल ढुङ्गाना, सचिवमा अर्जुन पौडेल, कोषाध्यक्षमा पार्वती शाह, सहसचिवमा अजय पौडेल र सदस्यहरुमा रामचन्द्र लामिछाने, रामनाथ सापकोटा, सीता लामिछाने, तुलसी कँडेल, क्षितिज तिवारी, तारानाथ सापकोटा, गंगा परियार, ऋषिराम सापकोटा, कविजा भुषाल कँडेल र चन्दन विश्वकर्मा चयन भएका छन् ।

    त्यसैगरी पूर्ण टोल समितिको सभापतिमा बिमबहादुर अर्ज्याल, उपसभापतिमा यदुलाल शर्मा ढकाल, सचिवमा गीता शर्मा ढकाल, कोषाध्यक्षमा टंकप्रसाद पौडेल, सहसचिवमा भूमिश्वर पौडेल, सदस्यहरुमा हरिमाया सुबेदी घिमिरे, मेनका हमाल, दीपा घिमिरे, अंचल रेग्मी, विश्व न्यौपाने, रत्न धिमाल, निर्मला घिमिरे, मीरा आचार्य, सिजन कार्की र राधा शर्मा रहेका छन् । सल्लाहकार समितिको संयोजकमा मुक्तिनाथ न्यौपाने, जगन्नाथ आचार्य र फूलकुमारी घिमिरे चयन भएका छन् ।

    पारिजात टोल समितिको गठन कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मदनभक्त अधिकारीले नजिकै आएको निर्वाचनमा नेपाली काँग्रेसका उमेदवारलाई विजयी बनाउन आग्रह गरे। कार्यक्रमका विशेष अतिथि समेत रहेका नेपाली काँग्रेस नगर सभापति बद्री सापकोटाले नेपाली काँग्रेसको आधार विन्दु टोल समिति भएकोले जग बलियो बनाउन आफ्नो ध्यान केन्द्रित भएको बताए । कार्यक्रममा टोल समितिको काम, कर्तव्य र अधिकारको विषयमा नगर सचिव गोविन्द घिमिरेले मन्तव्य राखेका थिए ।

    निर्वाचन प्रकृयाको सहजीकरण सहजकर्ता गोविन्द रिमालबाट भएको सो कार्यक्रममा गोविन्दप्रसाद पौडेलको सभापतित्व रहेको थियो भने वडा सचिव दीपक ढुङ्गानाले सहजीकरण गरेका थिए । दुवै कार्यक्रममा स्वागत मन्तव्यसहित जानकारी वडा समितिका उपसभापति विष्णु गौतमले राखेका थिए ।

    त्यसै गरी पूर्ण टोलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि खडानन्द उपाध्याय श्याम थिए। सो कार्यक्रमको सञ्चालन वडा सहसचिव विष्णुराज सिग्देलले गरेका थिए ।

    मुक्तिनाथ न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेविसंघ जिल्ला अध्यक्ष राजेश पौडेल, रत्नप्रसाद सापकोटा, कुलनाथ कँडेल, किरणजंग केसी लगायत नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.