×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सवारी दुर्घटनामा परी भारतीय नागरिकको मृत्यु


  •   मङ्गलबार, माघ १८, २०७८
  • नवलपरासी, माघ १८ । पश्चिम नवलपरासीमा भएको सवारी दुर्घटना परी भारतीय नागरिकको मृत्यु भएको छ ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रेम बहादुर शाहीका अनुसार सुस्ता गाँउपालिका २ हरकपुरा स्थित भित्री सडक खण्डमा पश्चिमबाट पुर्ब तर्फ जांदै गरेको लु १८ प ८६०५ नम्बरको स्कुटर र बिपरित दिशाबाट आउदै गरेको यूपी ५६ एएन ७२३५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएका थिए ।

    दुर्घटनामा मोटरसाइकल चालक भारत जिल्ला महाराजगंज आनन्दनगर फरेन्दा बजार बस्ने बर्ष अन्दाजी १९ का अरबिन्द चमारको उपचारको क्रममा मृत्यु भएको हो ।

    सोही मोटरसाइकल पछाडी सवार बर्ष अन्दाजी ३५ कि कलवती चमार र बर्ष अन्दाजी १९ को रामकरण चमार घाइते भएको र सामान्य अवस्थामा उपचार भइरहेको छ ।

    स्कुटर चालक जिल्ला नवलपरासी बर्दघाट नगरपालिका १५ बस्ने बर्ष अन्दाजी १८ को अमृत सुनार,स्कुटर पछाडी सवार बर्ष अन्दाजी १७ को निर्मल तामाङको गम्भीर अवस्थामा शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा सामान्य उपचार पश्चात थप उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.