×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

माघे औँशीको दिन नवलपुरको त्रिवेणीधाममा स्नान गर्नेको भीड


  •   मङ्गलबार, माघ १८, २०७८
  • नवलपुर । नवलपुरको प्रशिद्ध धार्मिक तीर्थस्थल त्रिवेणीधाममा स्नान गर्नेहरुको भीड छ । माघे औँशीका दिन वर्षेनी यहाँ भक्तजनहरुको भीड लाग्ने गरेको हो ।

    Advertisement

    नारायणी नदीमा स्नान गर्नाले पुन्य मिल्ने विश्वास रही आएको छ । भारतबाट समेत हजारौँ भक्तजनहरु आएर स्नान गरेका हुन् । स्थानीय प्रशासनले भीडभाड नगर्न,मेला लगाउन नपाइने आदेश जारी रहेपनि भक्तजनहरुको भीड लागेको हो । माघे औशीको अघिल्लो दिन सोमवारवाटै मेला लागेको छ ।

    भारतको बिहार , उत्तरप्रदेश र नेपालका बिभिन्न स्थानवाट भक्तजनहरु स्नान गर्न र पुजापाठ गर्न गएका हुन । मठमन्दिरमा मंगलवार बिहानैदेखि पुजापाठ र भजन किर्तन गर्नेको घुइचो लागेको छ ।

    त्रिवेणीधाम स्थित गजेन्द्रमोक्ष दिब्यधामका स्वामी कृष्ण प्रपन्नाचार्य का अनुसार आज माघे औशीमा त्रिवेणीधाममा स्नान गर्न देबताहरु समेत आउने जन बिश्वास रहेकाले यो औशीमा यहा स्नान गर्नाले पुन्यमिल्ने परापुर्वकालदेखिको बिश्वास रहेको छ । त्रिवेणीधाम बजारवाट २ किलोमिटर उत्तरमा रहेको गजेन्द्र मोक्षदिब्यधाममा दर्शनार्थीको घुइचो लागेको छ । यो यहाको सबै भन्दा ठुलो र भब्य मन्दिर हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.