×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नेटवर्कीङ मार्फत ठगी गरेको आरोपमा पक्राउ परेकाहरु जेल चलान


  •   बिहिबार, माघ १३, २०७८
  • चितवन । नेटवर्कीङको धन्दा गरी ठगी गरेको आरोपमा पक्राउ परेकाहरु पूर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले नेटवर्कीङबाट ठगी गरेको भन्दै गत मंसिर १७ गते पक्राउ गरेको थियो ।

    Advertisement

    पक्राउ पर्नेहरुमा भरतपुर २६ का ३६ वर्षीय सरोज घिमिरे, भारत राजस्थान प्रदेश शास्त्रीनगर जयपुर बस्ने २८ वर्षीय जितेश बर्मा र हरियाणा प्रदेश ३४ वर्षीय अंकीत शर्मा रहेका छन् ।

    उनीहरुलाई भरतपुर १० को सीजी ल्याण्डमार्कमा नेटवर्कीङ विजनेस सम्वन्धी सेमिनार गरिरहेकै अवस्थामा पक्राउ गरेको थियो ।

    पक्राउपश्चात उनीहरुविरुद्ध चितवन जिल्ला अदालतबाट नेटवर्कीङ ठगीको कसुरमा म्याद अनुमति लिइ संगठीत रुपमा नेटवर्कीङ ठगी गरेको कसुरमा अभियोग पत्र पेश भएको थियो । अदालतले पुर्पपक्षका लागि कारागार चलान गरेको प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारीदिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.