×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

पत्रकार लक्ष्मण सापकोटाले संचालनमा ल्याए कनेक्सन मोवाइल हाउस


  •   बिहिबार, माघ १३, २०७८
  • रत्ननगर । पूर्वी चितवनका पत्रकार लक्ष्मण सापकोटाले मोवाइल हाउस संचालनमा ल्याएका छन् । रत्ननगर १ सौराहा चोकैमा उनले कनेक्सन मोवाइल नामक पसल संचालनमा ल्याएका हुन् । कनेक्सन मोवाइल हाउसको यो दोस्रो शाखा हो ।

    Advertisement

    आज उद्घाटन गरिएको पसलबाट मोवाइल, घडी सम्वन्धी सवै सेवा र गुणस्तरीय मर्मत सेवा उपलब्ध गराउने उनले बताए । पछिल्लो समय मोवाइल मर्मतका लागि भरतपुर आउनुपर्ने वाध्यता देखेपछि गुणस्तर र उच्च प्रविधिबाट मोवाइल मर्मत गर्ने सेवा रत्ननगरबाटै उपलब्ध गराउनेगरी पसल संचालनमा ल्याएको सापकोटाले बताए ।

    मोवाइलको हार्डवयर सफ्टवेयर अध्ययन गरेका भाइ युवराज सापकोटा र उनी मिलेर संचालनमा ल्याएको पसलमा सवै कम्पनीका मोवाइल मर्मत,नयाँ खरिदविक्रि, स्पिकर, घडी आदि खरिद गर्न पाइनेछ ।

    मोवाइलसँग सम्वन्धीत हार्डवयर सफ्टवयर अध्ययन गरेका भाइ युवराजबाट गुणस्तरीय मोवाइल मर्मतको सेवा लिन तथा नयाँ मोवाइल घडी खरिद गर्न सकिने भन्दै उद्घाटनको अवसरमा केही छुट समेत प्रदान गरिएको संचालक एवम पत्रकार लक्ष्मण सापकोटाले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.