×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

ध्रुवे हात्तीको आक्रमणबाट सैनिक जवानको मृत्यु


  •   आइतबार, माघ ०२, २०७८
  • चितवन । जंगली ध्रुवे हात्तीले आक्रमण गर्दा चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत एक सैनिक जवानको मृत्यु भएको छ । हिजो साँझ ६ बजेतिर गस्तीमा जाँदा ध्रुवे नामको हात्तीले आक्रमण गरेको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार ध्रुवघाट पोष्टमा साइकल गस्ती जाँदै गर्दा हात्तीले आक्रमण गरेर ढाडमा कुल्चेको थियो । उपचारका क्रममा ती जवानको मृत्यु भएको हो ।

    Advertisement

    उक्त ध्रुव पोष्ट नजिकैको आहालमा गैँडा बस्ने र ती गैँडाको हेरचाहाका लागि टोली गएको थियो । मचानमा बसेर गैँडालाई कुर्न जाँदा ध्रुवे हात्तीसँग जम्काभेट भएको र सोही समय आक्रमण गरेको बताइएको छ । सैनिकहरुले फायरिङ गरेपनि ध्रुबे नभागी आक्रमणमा उत्रिदाँ सो दुखद् घटना भएको निकुञ्ज श्रोतले जनायो ।

    मृतकको परिचय निकुञ्जले खुलाएको छैन । परिवारमा चोट पुग्न सक्ने भन्दै परिचय नदिएको हो । अघिल्लो दिनपनि ध्रुव बजार नजिक गाउँमा हात्तीले दुख दिएको थियो ।

    केही वर्ष सान्त जस्तै बनेको हात्ती पुन देखिन थालेको छ । यसलेगर्दा स्थानीयमा पुन त्रास बढेको छ।
    योसंगै ध्रुबेको आक्रमणबाट मृत्यु हुने मानिसहरुकोको ज्ञात संख्या १६ पुगेको छ । यसअघि सो हात्तीले मुख्यतः माडीसंगै नेपाल र भारतका विभिन्न स्थान १५ जनाको ज्यान लिइसकेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.