×
बुधबार, बैशाख ०२, २०८३
☰
बुधबार, बैशाख ०२, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

बेहुली सजाउने प्रतियोगिताको उपाधि विष्णु थापा मगरलाई


  •   शनिबार, माघ ०१, २०७८
  • चितवन । चितवनमा बेहुली सजाउने प्रतियोगिता गरिएको छ । अभिमन्यू ट्रेड्र्सको आयोजनामा पायस कस्मेटिक्स ब्राण्डले गरेको प्रतियोगितामा १६ जना व्यूटिसियनहरुले सहभागिता जनाएका थिए ।
    ब्राइडल मेकअप कम्पिटिसनमा माडी बसन्तपुरकी विष्णु थापा मगरले उपाधि जितेका छन् । उनी ४ वर्ष यता गिरवानी यूनिसेक्स पार्लरको सञ्चालक हुन् ।
    फष्ट रनरअप लोथरकी विमला डल्लाकोटी पाठक, सेकेण्ड रनरअप खैरहनी पर्साकी मनिका विके, थर्ड रनरअप चनौलीकी आरती ढकाल तामाङ बनेका छन् ।
    यस्तै छनौट प्रक्रियाबाट फाइनल राउण्डमा पुगेकाहरुलाई विभिन्न १२ वटा सवटाइटलका अवार्डहरु दिइएको छ । वेष्ट हेयर डिजाइन कृष्णपुरकी शान्ती न्यौपाने, वेष्ट मेहन्दी डिजाइन टाँडीकी जुना महतो, वेष्ट स्माइली खोलेसीमलकी पुनम लामा, वेष्ट आइमेकअप पदमपुरकी अनिता भट्टराई, वेष्ट पर्सालिटि भरतपुरकी सिता दराई, वेष्ट पर्फमेन्स लोथरकी निर्मला कालाखेतीले अवार्ड पाए ।
    यस्तै वेष्ट प्रडक्ट फर्ममेन्स कृष्णपुरकी रश्मी महतो, वेष्ट करेक्ट अफ फाउण्डेसन टाँडीकी अदिती बुढाथोकी, वेष्ट कन्टोरिङमा नारायणगढकी नमिता श्रेष्ठ, वेष्ट वाक भरतपुरकी अञ्जु थापा, वेष्ट डिसप्लिन भण्डाराकी रोजिना चौधरी, वेष्ट ड्रेस सेलेक्सनमा खैरहनीकी ज्योति सुवेदीले अवार्ड पाए ।

    Advertisement

    उत्कृष्ट ४ जनालाई आकर्षक उपहार दिइएको थियो । अन्य विधाका विजेतालाई समेत उपहारहरु दिइएको थियो । विजेताहरुलाई लायन्स क्लब गोल्डेन लेडिजका अध्यक्ष अनिता अधिकारीले पुरस्कार वितरण गरिन् । निर्णयकहरुमा ल्यासेस मेकअप स्टुडियो काठ्माण्डौका मेकअप आर्टिस ज्योति लिम्बु र ड्रिम मेकअप स्टुडियो बुटबलका मेकअप आर्टिस श्रेया केसी रहेका थिए । हेटौडा सपनाज मेकअप स्टुडियोका सपना श्रेष्ठ लामिछानेले प्रतिस्पर्धीहरुलाई ४ दिन तालिम दिएकी थिइन् । अभिमन्यू ट्रेडस प्रोपाइटर सुमी नेपालले प्रतिस्पर्धाले व्यूटिसियनहरुलाई हौसला मिलेको बताइन् ।

    मेकअपमा भित्रिएका नयाँ शैलीबारे प्रतिस्पर्धीले जानकारी लिन पाएको बताइन् । दुलहीलाई सिर्गान ३ घण्टा बढी समय लाग्छ । बेहुली सजाएको पार्लरहरुमा १० हजार बढी रकम तिर्नुपर्छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.