×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

दोस्रो ऋषिङ्ग अल्ट्रा म्याराथन सम्पन्न,प्रथम हुँदै तीर्थले पाए ६५ हजार नगद


  •   मङ्गलबार, पुष २७, २०७८
  • पुस २७ । तनहुँ जिल्लाको ऋषिङ गाउँपालिकाले आयोजना गरेको दोस्रो ऋषिङ्ग अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।
    नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा समापन भएको प्रतियोगितामा १५ जिल्लाका धावक सहभागी थिए ।
    संविधानसभा सदस्य झुलबहादुर आलेबाट उद्घाटन गरिएको प्रतियोगितामा तीन वटा भाग रहेको थियो ।
    पहिलो भागमा खुल्लातर्फ (४३ कि.मि.) को दौडमा तीर्थ तामाङ प्रथम हुँदै नगद ६५ हजार सहित मेडल प्रमाण पत्र प्राप्त गरेका छन् । दोश्रो हुँदै देवराज महताराले रु. ४० हजार, तृतीय हुँदै सुमन कुलुङ राईले २५ हजार र सान्त्वना हुँदै राजन मेयङगवा,उमेश राई र प्रताप खड्काले रु. १०÷१० हजार नगद हात पारेका छन् ।

    Advertisement

    त्यस्तै दोस्रो भागमा स्थानीय खुला तर्फको (१० कि.मि.) दौडमा प्रथम हुँदै पदम बहादुर आलेले रु १५ हजार , द्वितीय हुँदै श्रीराम सिग्देलले रु. १० हजार, तृतीय हुँदै समुन्द्र आलेले रु ६ हजार र सान्त्वन हुँदै तिर्थ बहादुर रानाले रु २ हजार नगद हात पारेका छन ।

    अन्तिम भागतर्फ स्थानीय महिला (४ कि.मि.) दौडमा प्रथम हुँदै सीता रानाभाटले रु.१० हजार , द्वितीय हुँदै यमुना थापाले रु. ८ हजार,तृतीय हुँदै सुश्मिता रानाभाटले रु. ५ हजार र सान्त्वना हुँदै बिष्णु परियारले रु.२ हजार नगद जित्न सफल भएका हुन् । ऋषिङ्ग गाउँपालिकाका कर्मचारी अनन्त रेग्मीका अनुसार गाउँपालिकको धार्मिक,सांस्कृति,ऐतिहासिक क्षेत्रको प्रचारप्रसार सहित पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

    सो अवसरमा कीर्तिमानी धाविका कान्छीमाया कोजूलाई सम्मान समेत गरिएको स्थानीय इन्द्र आलेले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.