×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवन महोत्सव सुरु, सीपयुक्त जनशक्ति उत्पादनमा प्रदेश सरकार रहेको मुख्यमन्त्रीको भनाई


  •   आइतबार, पुष २५, २०७८
  • चितवन,पुस २५ । आजदेखि १३औँ संस्करणको चितवन महोत्सव सुरु भएको छ । माघ ४ गते सम्म चल्ने महोत्सवको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रदेश सरकार सीपयुक्त जनशक्ति उत्पादनमा केन्द्रीत रहेको बताउनुभयो । चाँडै प्रदेश सरकारले आवास सहितको व्यवस्था गरी सीप दिने तयारी गरिरहेको बताउनुभयो ।

    Advertisement

    अध्ययन सकिदासम्म पनि रोजगारी नपाउने अहिलेको अवस्थालाई ध्यान दिएर प्रदेश सरकारले ११९ वटा स्थानीय तहसँग समन्वय गरी कार्यक्रम गर्ने उहाँको भनाई थियो ।

    पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भनिएपछि उहाँलाई कोरोना संक्रमण भएपछि पाण्डेले महोत्सवको उद्घाटन गर्नुभएको हो । कोरोना कहर पूर्णरुपमा नहटेको भन्दै कोरोना सहित तर स्वास्थय मापदण्डको पालना गरी महोत्सव सफल पार्न सुझाव दिनुभयो ।

    महोत्सव उद्घाटनपूर्व र्याली समेत निकालिएको थियो । करिव ५ लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा ३० करोड वरावरको कारोवार हुने लक्ष्य राखिएको आयोजक संस्था उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो ।

    नारायणी नदी किनारमा भएको महोत्सवले यस पटक चितवनको महलाई बजारीकरण गर्न मौरीको आकृति बनाएर प्रदर्शनमा राखिएको छ । महोत्सवमा ३५० वटा स्टल रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.