×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

राप्रपा चितवन क्षेत्र नंं. २ क मा पाँच पदाधिकारी मनोनित


  •   आइतबार, पुष २५, २०७८
  • चितवन । राष्ट्रिय प्रजातन्त्र पाटि(राप्रपा) चितवन क्षेत्र नंं. २ क मा चार पदाधिकारी मनोनित गरिएको छ । (शनिबार) पाटि कार्यलयमा एक कार्यक्रमको आयोजना गरी घनश्याम गिरीको अध्यक्षतामा पदाधिकारी मनोनित गरिएको हो ।

    Advertisement

    उपाध्यक्षमा निमा तामाङ र बुद्धी लक्ष्मि स्याङतान, सचिवमा चन्द्र बहादुर श्रेष्ठलाई मनोनित गरिएको छ भने सदस्यमा अबनी मैनाली र कृष्ण दमाईलाई मनोनित गरिएको छ । सदस्यहरु सागर श्रेष्ठ, प्रविन श्रेष्ठ,मिलन स्याङतान, लक्ष्मि अधिकारी, बाबुलाल तिवारी, चन्द्रदेव महतो, रामचन्द्र महतो, चिरन्जीवी सापकोटा, अंकल बहादुर गुरुङ यस अघिनै निर्वाचीत भैसकेका थिए ।

    सो अवसरमा राप्रपा केन्द्रिय सदस्य रिना गुरुङले मनोनित पदाधिकारीलाई बधाइ दिदै जिल्लामा सक्रिय भएर अघि बढ्न सबैमा आग्रह गर्नुभएको छ । सबै एकजुट भएर अघि बढे कुनैपनि काम असम्भव नरहेको बताउदै आगामी दिनमा राप्रपा वडा, नगर, जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म आफ्नो बलियो उपस्थिती स्थापित गराउन सफल हुने विश्वास दिलाउनु भएको छ ।

    कार्यक्रममा जिल्ला अध्यक्ष रुद्र प्रसाद ढकाल, राष्ट्रिय प्रजातान्त्रीक अपाङग महासंघका केन्द्रीय अध्यक्ष भरतमणी भट्ट, जिल्ला सचिव केशब भण्डारी लगायतको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.