×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

शुभकामना दिँदै कर्मचारी मिलन केन्द्र नवलपुरले गर्यो सीडीओलाई विदाई


  •   शुक्रबार, पुष २३, २०७८
  • नवलपुर(गैँडाकोट) । नवलपुरबाट सरुवा भएर जान लाग्नुभएका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराईलाई कर्मचारी मिलन केन्द्रले आज विदाई गरेको छ ।

    Advertisement

    कर्मचारी मिलन केन्द्र नवलपुरका अध्यक्ष मोहन काफ्लेको सभापतित्वमा भएको स्वागत तथा फेरि भेटौँला कार्यक्रम मार्फत पंगेनीलाई विदाई गरिएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम जिल्ला न्यायाधीश अर्जुन अधिकारीले सरुवा नियमित प्रकृया भएको भन्दै जिल्लामा रहदा विवाद रहित सेवा दिन सकेको भन्दै जहाँगएपनि सेवाग्राहीमैत्री सेवामा लाग्न शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा उपस्थित भएका कर्मचारीहरुले आगामी कार्यकालको शुभकामना दिँदै मायाको चिनो प्रदान गरि विदाई गरिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

    कार्यक्रममा बोल्दै सीडीओ पंगेनीले नवलपुरको १७ महिने बसाई राम्रो रहेको र सबैको सहयोग मिलेको भन्दै सवैलाई धन्यवाद दिनुभएको थियो ।

    सीडीओ पंगेनी २०७७ भाद्र २२ गते देखी हाल सम्म नवलपरसी (ब.सु.पू.) को प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहनुभएको हो।
    यही पौष २० गतेको नेपाल सरकारको निर्णयले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश पोखराको सचिवमा पंगेनीको सरुवा भएको हो ।

    May be an image of 12 people, people standing, outdoors and text

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.