×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवन जिल्ला लिग: नारायणगढ र भरतपुर फुटबल क्लव वीच खेल सुरु


  •   बुधबार, पुष २१, २०७८
  • चितवन,पुस २१। चितवनको भरतपुर ७ कृष्णपुर खेल मैदानमा जारी जिल्ला लिगमा अहिले भरतपुर फुटवल क्लव र नारायणगढ फुटवलवीच प्रतिस्पर्धा सुरु भएकाे छ।खेलकाे पहिलाे हाफ जारी रहदा केवीए ग्लाेवल भरतपुर फुटवल क्लवले तीन गाेल गरिसकेको छ। क्लवका जर्सी नम्बर १५ का प्रीयास तामाङले खेल सुरु भएकाे ८ मिनेटमै पहिलाे गाेल गरेका थिय भने साेही क्लवका १२ नम्बर जर्सीका राज भुषालले १६ मिनेट र ३१ मिनेटमा गाेल गरेपछि ३-० काे अग्रतामा खेल जारी छ ।
    हिजाेदेखि सुरु भएकाे लिगमा अहिलेसम्म दुई खेल सम्पन्न भएकाे छ।
    उद्घाटनका दिन हिजाे साैराहा युवा समाज र नारायणी माेटर्सवीच भएकाे खेल २/२ काे बराबरीमा सकिएकाे थियाे ।
    अाज भएकाे पहिलाे खेलमा माडीले जित निकालेकाे छ।
    सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा माडी ११ ले गीतानगर ब्वाइजविरुद्ध सहज जित निकालेको हाे ।
    आज (बुधबार) भएको पहिलो खेलमा माडीले गीतानगरलाई ४-१ ले पाखा लगाएकाे हाे ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.