×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

बाघ वर्गलाई स्वागत सहित चितवनमा पनि मनाइयो तमु ल्होसार


  •   शुक्रबार, पुष १६, २०७८
  • चितवन । चितवनमा पनि बाघ वर्गलाई स्वागत गरी तमु ल्होसार २०७८ मनाइएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले सार्वजनिक विदा दिएर सवैको साझा पर्व गराउन सहयोग गरेको भन्दै धन्यवाद दिएका थिए । सवैले बुझ्न र थाहा पाउने सक्ने गरी ल्होसार पर्वको दिन सार्वजनिक विदा दिएको उनीहरुको भनाई थियो ।

    Advertisement

    विगतमा पौष १३,१४ र १५ गते विदा माग गरेपनि १५ गते मात्रै विदा मिलेको बताए । हिन्दु हरुको पर्वमा बजेट दिने तर गाउँ गाउँ मनाउने तमु ल्होसारका लागि बजेट नदिएको भन्दै उनीहरुले केही बजेट उपलब्ध गराइदिन आग्रह समेत गरेका छन् ।

    पहिलो सविधानले जनजातीहरुको पर्याप्त अधिकारी समेटेपनि दोस्रो पटक चुनाव भएर जारी भएको सविधानले अधिकार कटौती गरेको उनीहरुको भनाई थियो । अन्य प्रमुख जातीसरहको अधिकार नदिँदासम्म आफूहरुको आन्दोलन निरन्तर जारी रहने बताइएको छ ।

    तमू ह्युल छाँजधी गुरुङ राष्ट्रिय परिषदको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि वागमती प्रदेशका मन्त्री मिलनवावु श्रेष्ठ रहेका थिए । सो अवसरमा नृत्य प्रतियोगिता समेत आयोजना गरिएको अध्यक्ष एवम संयोजक गणेश बहादुर गुरुङले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.