×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैंडाकोटमा मनाईयो २६०५ औ तमू ल्होसार


  •   शुक्रबार, पुष १६, २०७८
  • गैँडाकोट । गैँडाकोटमा २६०५ औँ तमू ल्होसार पर्व भव्यताका साथ मनाइएको छ । गैँडाकोट ५ मा रहेको गणेश मन्दिर परिसरमा गैँडाकोट तमू आदर्श गुरुङ समाज एवम साङ्गे छ्योइलिङ महावौद्ध गुम्वा परिवारको आयोजनामा भव्यताका साथ ल्होसार मनाइएको हो ।

    Advertisement

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख छत्रराज पौडेलले तमू ल्होसारको शुभकामना दिँदै नगरभित्रका सवै जातजाति गहना भएको र संस्कृति परम्पराको रक्षाका लागि नगरले काम गरिरहेको बताए । विशिष्ट अतिथि उपप्रमुख विष्णुकुमारी कडेँलले संस्कृति लाई जगेर्ना गर्दै जानुपर्ने र यसले देशको गौरव वढाउने बताइन् ।

    पुर्खाका रितिरिवाज रहनसहन हस्तान्तरण गर्दै जानुपर्नृमा जोड दिँदै गैडाकोट शुन्दर फुलवारी भएको र सवै जातजाति मिलेर अगाडि बढ्न जरुरी रहेको उनको भनाई थियो । जातीय विभेद नभई जातीय एकताकासाथ समन्नुत गैडाकोट निर्माणको अभियानमा जुट्न आह्वान समेत गरिन् ।

    अध्यक्ष जमदार वीरवहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुती समेत रहेको थियो ।

    कार्यक्रममा गुम्वाको मूल गेट निर्माण तथा सजिसजावटका लागि सहयोग गर्ने दाताहरुलाइ प्रमाणपत्रले सम्मान गरिएको थियो ।
    कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

    आयोजकले गुम्बा पुननिर्माणका लागि सहयोग गर्न अनुरोध गर्दै पर्याप्त बजेट भए यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताएका थिए ।

     

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.