×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

फेरि खुल्याे जागिर तथ्यांक विभागमा


  •   बिहिबार, पुष १५, २०७८
  • चितवन, पुस १५ । भर्खरै १२ अाै राष्ट्रिय जनगणना २०७८ सकाएकाे तथ्यांक विभागले पुन जागिरकाे अवसर प्रदान गरेकाे छ।
    जनगणनामा काम गरेका गणक तथा सुपरिवेक्षकलाई पहिलाे प्राथमिकता दिंदै जागिर खुलेकाे हाे।
    पुष १४ गते सूचना प्रकाशन गरि १५ दिनभित्र निवेदन दिन सकिने विभागले जनाएकाे छ।

    Advertisement

    कोडर/ इंडिटर पदमा १०० जना माग गरिएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वासो सरह उत्तीर्ण गरेकाे हुनुपर्ने छ । त्यस्तै डाटा इन्ट्री अपरेटर पदका लागि ३०० जना माग गरिएकाे छ।  पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएकाे हुनुपर्ने जनाईएकाे छ।
    कम्प्युटर विषय नभएकाले  रजिष्टर्ड संस्थाबाट कम्तीमा ३ महिनाको कम्प्युटर तालिम लिएकाे प्रमाणपत्र पेश गर्न भनिएकाे छ।
    लिखित नभई  अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाबाट मात्रै छनाैट गरिने छ।
    सेवा शुल्क रकम  राष्ट्रिय जनगणना २०७८ को प्रशासनिक व्यवस्थापन तथा आर्थिक सुविधासम्बन्धी मापदण्ड, २०७६ मा उल्लेख भएअनुसार कोडर/ इडिटरका लागि प्रति सामुदायिक प्रश्नावली बढीमा रु ३ घरपरिवार सूचीकरण फाराम प्रति परिवार बडीमा रु. १ र प्रति मुख्य प्रश्नावली बढीमा रु. ५ का दरले तथा डाटा इन्ट्री अपरेटरका लागि प्रति कि स्ट्रोक ३ पैसाका दरले हुन आउने रकम उपलब्ध हुनेछ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.