×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एसपीएम कलेजको वार्षिकोत्सव भोलि, आज पुरस्कार वितरण सम्पन्न


  •   मङ्गलबार, पुष १३, २०७८
  • नवलपुर(गैँडाकोट) । नवलपुरको गैँडाकोट नगरपालिका २ मा रहेको सुर्यभक्त पतना देवि मेमोरियल कलेजले भोलि आफ्नो १६ औं वार्षिकोत्सव मनाउदै छ । दिवसको पूर्वसन्ध्यामा आज पुरस्कार वितरण सम्पन्न भएको छ ।

    Advertisement

    आज विहान कलेज परिसरमा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको विभिन्न प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न भएको विद्यार्थी इन्द्रज्योति पोखरेलले जानकारी दिए ।

    उनका अनुसार छात्र तथा छात्रा भलिबल,सटपुट,दौड,टेवलटेनिस,डोरि तान्ने, लङ जम्प, प्राध्यापक बिच भएको म्युजिकल चियर प्रतियोगिता सम्पन्न भएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि नवलपुर फुटबल संघका महासचिव लक्ष्मण कार्कीले शिक्षा बाट नै समाज , राष्ट्र निर्माण गर्न सकिने र त्यसबाट मात्रै बिकास हुने बताए । आफू बाट सक्ने सहयोग कलेज लाई सधैं दिने भन्दै कार्कीले विद्यार्थी लक्ष्मी कंडेल तथा विशाल सुनारलाई ३÷३ महिनाको शुल्कका लागि नगद पनि हस्तान्तरण गरेका छन् ।

    भोलि भव्य रुपमा १६ औं वार्षिकोत्सव हुने र तयारी लगभग पूरा भएको शिक्षा संकाय प्रमुख माधव प्रसाद सिग्देलले जानकारी दिए । उनका अनुसार प्रदेश सांसद विष्णु प्रसाद लामिछानेको प्रमुख अतिथ्यतामा कार्यक्रम हुनेछ ।

    प्राध्यापक संघका सभापति शिवजी अधिकारीले स्वागत गरेका आजको कार्यक्रम क्यापस प्रमुख दिपेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियोे । कार्यक्रमको सहजीकरण शिक्षा संकाय प्रमुख माधव प्रसाद सिग्देलले गरेका थिए ।

    गैँडाकोट २ मा रहेको कलेजमा प्लस टु मा व्यवस्थापन,मानविकी र शिक्षा शास्त्र, बिएमा अग्रेजी, पत्रकारिता,समाजशास्त्र र ग्रामीण विकासको पढाई हुँदै आएको छ । त्यस्तै बिएडतर्फ अग्रेजी,नेपाली,स्वास्थ्य र शारिरीक शिक्षा, जनसंख्या र बिबिएसतर्फ निर्धारित विषयहरु पढाई भइरहेको क्याम्पस प्रमुख दिपेन्द्र पौडेलले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.