×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

स्थगित नेपाली कांग्रेस चितवन,नवलपुरको अधिवेशन पुस २७ मा हुने


  •   सोमबार, पुष १२, २०७८
  • चितवन । आउँदो पुष २७ गते नेपाली काँग्रेस चितवन र नवलपुरको अधिवेशन हुने भएको छ । स्थगित जिल्लाहरुको अधिवेशन गर्ने निर्णय भएसँगै अधिवेशन हुने भएको हो ।  नेपाली काँग्रेसका जिल्ला सभापति जीत नारायण श्रेष्ठले रोकिएको महाधिवेशन पुष २७ गते हुने जानकारी दिए ।

    Advertisement

    यसअघि दुई पटक मिति तोकेर पनि अधिवेशन स्थगीत हुँदै आएको थियो । केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन हुन बाँकी १६ वटा जिल्लाकै अधिवेशन एकैदिन पुस २७ गते गर्ने निर्णय गरेको सचिव केशव रिजालले जानकारी दिएका छन् ।

    एमालेको दशौँ महाधिवेशन चितवनमै भएपछि जिल्ला अधिवेशन स्थगित भएको थियो । मंसिर११ गते अधिवेशन गर्ने अर्को तालिका जारी गरिएको भएपनि जिल्ला निर्वाचन अधिकृतले नै राजीनामा दिएपछि सोही कारण देखाउँदै अनिश्चितकालका लागि अधिवेशन स्थगित भएको थियो ।

    जिल्ला सभापतिका लागि राजेश्वर खनालले पत्रकार सम्मेलन नै गरेर उम्मेद्वारी घोषणा गरि सकेका छन् भने हालका उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, प्रा.डा.सूर्यकान्त घिमिरेलगायतले सामाजिक संजाल मार्फत सभापतिमा उम्मेद्वारी घोषणा गर्दै प्रचारप्रसार गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.