×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

संचारकर्मी तथा पत्रकार संघ नवलपुरको साधारण सभा सम्पन्न


  •   सोमबार, पुष १२, २०७८
  • नवलपुर (देवचुली) । संचारकर्मी तथा पत्रकार संघ नवलपुरको साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा आज वनभोज तथा मित्रमिलन कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
    अध्यक्ष खगराज सापकोटाको जन्मदिन समेत रहेकाले आज जिल्लाका पत्रकार तथा संचारकर्मीको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो। आन्तरिक पर्यटकहरुलाई आकर्षित गराइरहेको देवचुली नगरपालिका वडानम्वर ९ मा अवस्थित घुमाउरी सामुदायिक वनमा कार्यक्रम भएको हो । पछिल्लो समय वनभोज कार्यक्रमका लागि उत्कृष्ट स्थान वन्दै गइरहेको ठाउँको समेत प्रचारमा कार्यक्रमले सहयोग गर्ने र यसले आन्तरिक पर्यटक बढाउन मद्दत मिल्ने संचारकर्मी तथा पत्रकार संघ नवलपुरका अध्यक्ष खगराज सापकोटाले बताए ।

    Advertisement

    साथै कार्यक्रमले जिल्लाका पत्रकारहरुवीच परिचय आदनप्रदान र परेको समस्यावारे वहस छलफल गर्न सघाउने बताउँदै हरेक वर्ष यसरी कार्यक्रम गर्दै आएको सापकोटाको भनाई थियो ।

    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण शर्माले वर्षेनी गरिने कार्यक्रमले जिल्लाका नयाँ तथा पुराना पत्रकारवीच घुलमिल हुन सहयोग मिलेको र यसले भातृत्व सँगै सम्वन्ध प्रगाढ गराउन मद्दत मिलेको बताए ।

    जो जहाँ भएपनि वर्षको एक दिन एकै ठाउँमा जम्मा हुन सहयोगीको भूमिका खेलको यो कार्यक्रमले सवैलाई आफ्नो अनुभव साटसाट गर्न र रमाइलो गर्न सहयोग पुगेको बताए । त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले नवलपुरका पत्रकारहरुको पर्व जस्तै वनेको यो कार्यक्रमले एकअर्कावीच चिनजान गर्न सहयोग पुगेको भन्दै सफलताको कामना गरे ।

    कार्यक्रममा कोष स्थापना गर्न आर्थिक सहयोग गरेको योगप्रसाद शर्मालाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै शर्माले दुरदराजका जनतालाई सूचना पुर्याउन निरन्तर खट्ने पत्रकारहरुको कार्यक्रममा सहभागी हुन पाएको भनदै खुशी व्यक्त गरे। साथै आगामी दिनमा समेत सहयोग गर्ने उनको भनाई थियो।कार्यक्रम अर्जुन सापकोटाले सहजीकरण गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.