×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

अब दाना गैंडाकाेटमै, उद्योगकाे शिलान्यास


  •   सोमबार, पुष १२, २०७८
  • गैडाकाेट । अवदेखि दाना लिन बाहिरी जिल्लामा जानुपर्ने वाध्यता हट्ने भएकाे छ । गैंडाकोट नगरपालिका वडानम्वर ११ काे मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाले दाना उद्योगकाे शिलान्यास गरेसगै अब दानाका लागि अन्य ठाउँ जानू नपर्ने भएकाे हाे ।
    उद्योग निर्माणका लागि अाज वडाअध्य गाेविन्द सुवेदीले शिलान्यास गर्नुभएकाे हाे ।  

    Advertisement

    सहकारीले अाफ्नाे  उप आयोजनामा राखेर मुकुन्दसेन दाना उद्योग निर्माण गर्ने छ । 

    नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजना (ILSIP) विकेन्द्रित आयोजना सहयोग इकाई (DLSU) पोखरा, कास्कीकाे अार्थिक सहयाेग साझेदारीमा उद्योग बन्नेछ।

    वल्डबैककाे समेत सहयाेग रहने  नाम मुकुन्दसेन दाना उद्योगले प्रतिवर्ष १८२५० क्वीन्टल गुणस्तरिय पशुआहार दाना उत्पादन गर्नेछ । नविनतम प्रविधिको प्रयोग गरि दाता उद्योग संचालन गरिने र कुल ८३१ जना पुरुष ५८२ जना महिला २४५ संख्यामा लाभान्वित हुने लक्ष्य राखिएकाे छ।
    १ कराेड ९४ लाख ८५ हजार २६४ रुपैया लागतमा उक्त उद्योग निर्माण हुनेछ। जसमा ९७ लाख ३६ हजार १७९ अनुदान सहयाेग प्राप्त हुने सहकारीले जनाएकाे छ।
    २०७९ साल मंसिर १३ गते उद्योग निर्माणकार्य सम्पन्न हुनेछ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.