×
शनिबार, बैशाख १९, २०८३
☰
शनिबार, बैशाख १९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

मर्निङवाक गर्दा सवारीको ठक्करबाट एक जनाको निधन, तीन घाईते


  •   आइतबार, पुष ११, २०७८
  • नवलपरासी । विहान पैदल हिँडीरहेका व्यक्तिहरुलाई सवारीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन् । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ठक्करबाट रामग्राम नगरपालिका वार्ड नम्बर ३ परासीकी कमला रेश्मीको घटना स्थलमै मृत्यु भएको र सोही गाडीले ठक्कर दिदा अन्य ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयल नवलपरासीका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक प्रेम बहादुर शाहीले बताए । अन्य घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।
    मृतक महिला नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सचिव राजकुमार रेश्मीकी श्रीमती हुन् । उनको आइतबार नै अन्तिम संस्कार गरिएको छ ।

    Advertisement

    आईतवार विहानको समयमा जिल्ला सदरमुकाम परासीदेखि सुनवलतर्फ जादै गरेको लु २ ख ४०५५ नम्बरको बसले पदैल यात्रुहरुलाई पछाडिबाट ठक्कर दिएको थियो ।

    दुर्घटनामा परी रामग्राम ३ निवासी २७ बर्षीया अस्मिता गैह्रे, चितवनको राप्ती नगरपालिका ६ निवासी ४५ बर्षीय शिवप्रसाद राई र सुनवल नगरपालिका २ निवासी ३७ बर्षीया अर्जुन ढकाल घाइते भएका छन् ।

    ठक्कर दिने बस र बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.