×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

घाँटी रेटेर हत्या गरेको घटना : कैलालीमा एकजना पक्राउ


  •   मङ्गलबार, पुष ०६, २०७८
  • नवलपुर (गैँडाकोट) । टाउको छिनाएर हत्या गरिएको अवस्थामा एक पुरुष फेला परेको घटनामा संलग्न आरोपमा एक जना पक्राउ परेका छन ्।
    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न आरोपमा अडियो सँग सम्वन्धीत व्यक्तिलाई पक्राउ गरिएको हो । सार्वजनिक अडियोमा व्यक्तिको टाउको छुट्याएको बताइरहेको सुनिन्छ ।अनुसन्धानका लागी नियन्त्रणमा लिइएको भन्दै नाम भने गोप्य राखिएको छ ।
    स्थानीय अमरावती सामुदायिक बनमा शनिबार टाउको काटेर छुट्याएको अवस्थामा अर्जुनको शव भेटिएको थियो । गाउँमै मजदुरी गर्ने दासको हत्यापछि उनको कपडा निकालेर सो कपडाले रुखमा बाँधेको अवस्थामा शव फेला परेको थियो। हत्यापछि स्थानीय मनोज भण्डारीले पठाएको फोन संवादको अडियो मृतककी पत्नी धर्मादेवी दासको फेसबुक म्यासेन्जरमा एक युवकले पठाएका थिए ।

    Advertisement

    एक जना पक्राउ परेसँगै स्थानीयले मृतकको शव पोस्टमार्टम गर्न सहमति जनाएका छन्। यसअघि अपराधी पक्राउ नगरेसम्म शव उठाउन नदिने भन्दै आन्दोलन गरेका थिए । लागु औषध प्रयोग गरिरहेको र त्यसैको सनकका भरमा हत्या भएको हुन सक्ने अनुमान गरेको तर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    हत्या गरिएको दास २० दिनअघि मात्र भारतबाट घर आएका थिए । शुक्रबार साँझदेखि परिवारसँग सम्पर्कविहीन भएका उनको श्रीमती धनादेवी दास र छोरी चिन्तित थिए। उनीहरूले सबै आफन्तकहाँ सोधपुछ गरे। तर अरुणको पत्तो लागेन। तर छिमेकीले फेसवुक म्यासेन्जरमा एक जना छिमेकीले अडियो पठाए।

    अडियोमा आफूलाई मनोज भनेर परिचित गराउने व्यक्ति दासकै छिमेकी मनोज भण्डारी थिए। उक्त अडिओमा ‘घाँटी अलग छ, शरीर अलग छ। तपाईँ एकरदुई दिनमा थाहा पाउनुहुन्छ। हामी हत्या गरेर नेपालगन्जको रुपैडिहा नाका हुँदै भारत जाँदैछौ भनिएको छ।’
    अडियो सुन्नसाथ शनिबार दिउँसो ३ बजिसकेको थियो। प्रहरी चौकी अमरावती पुगेर घटनावारे बताएपछि मात्रै प्रहरीले विभत्स अवस्थामा शव फेला पारेको थियो । घटना शुक्रबार राति तीन÷चार बजेको हाराहारीमा भएको देखिने घटनामा पाँच÷छ जनाको संलग्नता हुन सक्ने अनुमान सहित अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.