×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

इतिहासमै काँग्रेसको केन्द्रीय सदस्यमा पहिलो पटक चितवनबाट दिनेश कोइराला निर्वाचित


  •   आइतबार, पुष ०४, २०७८
  • चितवन । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा चितवनका दिनेश कोइराला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यो सँगै इतिहासमै पहिलो व्यक्ति काँग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने व्यक्ति बनेका छन् ।

    Advertisement

    उनले खुल्ला केन्द्रीय सदस्यबाट उम्मेदवारी दर्ता गराएका थिए ।कुल ३५ खुला केन्द्रीय सदस्यका लागि भएको मतदानमा ९९ जना प्रतिस्पर्धी थिए । कोइराला २८ नम्वरमा परेका छन् । औपचारिक घोषणा हुन बाँकी छ ।

    पार्टी स्थापनाको ७५ वर्षपछि पहिलोपटक चितवन काँग्रेसले केन्द्रीय समितिमा स्थान पाएकोछ । चितवनबाट उमेदवारी दिएका ११ जनामध्ये खुलातर्फ कोइरालासँगै प्रा.डा।. तीर्थराज खनियाँ र प्रकाश अधिकारीले उमेदवारी दिएका थिए । उनीहरु भने पराजीत भएका छन् । मत परिणाम घोषणा हुन भने बाँकी छ ।

    चितवनबाट केन्द्रीय सदस्यमा उमेदवारी दिएका बाँकी सदस्यहरूको भने मत परिणाम आउन वाँकी छ। केन्द्रीय सदस्यमा उमेदवारी दिनेमा आदिवासी जनजातितर्फ कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरूङ र अञ्जनी श्रेष्ठ, आदिवासी जनजाति महिलातर्फ इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरूङ, थारूतर्फ साजनकुमार महतो, खसआर्य खुलातर्फ संविधानसभाका सदस्य रामकृष्ण घिमिरे, खसआर्य महिलातर्फ गीता देवकोटा र दलिततर्फ शान्ति परियारले उमेदवारी दिएका थिए । भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह र विनु रायमाझी पौडेलले भने उमेदवारी फिर्ता गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.