×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोट ४ मा काँग्रेसको संगठन विस्तार टोलसम्मै : शुभश्रीको सभापतिमा दधिराज घिमिरे


  •   सोमबार, मङि्सर २७, २०७८
  • गैँडाकोट । नेपाली काँग्रेस गैँडाकोट ४ ले आफ्नो संगठन विस्तार आक्रमक बनाएको छ । वडा सभापतिमा कृष्ण प्रसाद पराजुली आएसँगै टोलटोलमा उनले काँग्रेसको संगठन विस्तार गरेका हुन् ।
    सात वटा टोल रहेको गैँडाकोट ४ मा आज नेपाली काँग्रेस शुभश्री टोल कार्य समिति गठन गरिएको छ । दधिराज घिमिरेको सभापतित्वमा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
    उप सभापतिमा ईश्वरी प्रसाद घिमिरे, सचिवमा शेषकान्त रेग्मी, कोषाध्यक्षमा हिरा केसी, सहसचिवमा जीव वहादुर कार्की चयन भएका छन् ।
    समितिको सदस्यहरुमा सुनिता भाट रानाभाट, हरिमाया राना,गेमकुमारी रिमाल, रिता तिमिल्सेना, सीमा गोदार, मधु कट्टेल, राधिका पौडेल (सीता), रीता आचार्य,मान कुमारी श्रेष्ठ र लक्ष्मी आचार्य रहेका छन् ।
    क्षेत्रनम्वर १ का क्षेत्रीय सदस्य हरिकृष्ण रिमालको प्रमुख आतिथ्यता, दधिराज घिमिरेको सभापतित्वमा सो कार्यसमिति निर्माण गरिएको हो ।

    Advertisement

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिमालले गत निर्वाचनमा काँग्रेसले स्थानीय तहका धेरै ठाउँ गुमाएको भन्दै अव संगठन विस्तारलाई तीव्र बनाउँदै धेरैलाई काँग्रेसको छायाँमा आवद्ध गराउनुपर्नेमा जोड दिए । गत निर्वाचनहरुमा गुमेका स्थानहरुमा समेत अव पकड जमाउन सक्नेगरी लाग्न कार्यसमितिलाई निर्देशन दिए ।

    नव निर्वाचित कार्यसमितिलाई वडासभापति कृष्णप्रसाद पराजुलीले शपथग्रहण गराउँदै दुख र सुखमा काँग्रेसनै चाहिने बताए । त्यसलै सवैलाइ काँग्रेसमा आवद्ध भएर देश निर्माणमा जुट्न उनको आह्वान थियो ।

    सो अवसरमा क्षेत्रीय प्रतिनिधि ऋषिराम घिमिरे,प्रकाश पौडेल, वार्ड सदस्य लगायत क्रियाशील सदस्यहरुको उपस्थिती रहेको थियो ।
    हालसम्म झपर्दी टोलमा र शुभश्रीमा संगठन विस्तार सम्पन्न भएको छ । अव चाँड अन्य टोलमा संगठन विस्तार गर्ने पराजुलीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.