×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

भरतपुरको हाकीम चोकमा सुरु भयो रेनो कार्नीभल, कार किन्नेलाई नगद छुट सहित विशेष उपहार पनि


  •   आइतबार, मङि्सर २६, २०७८
  • चितवन । रेनो ब्राण्डका कार विक्रि गर्ने चितवनको एकमात्र आधिकारिक शाखा युनाइटेड अटो कन्सर्नमा आजदेखि रेनो कार्नीभल सुरु भएको छ ।

    Advertisement

    हाकीम चोकमा कार्यालय रहेको अटो कन्सर्नले ब्राण्डेड कारको विक्रि सँगै जुनसुकै व्राण्डका कारको समेत निशुल्क चेकअपको सुविधा दिइरहेको विजनेस हेड सन्जीव अधिकारीले जानकारी दिए ।

    यो अवसरमा जुनसुकै कम्पनीका कारहरुको भ्यालुयसन, यो अवसरमा रेनोका कारहरु खरिद गर्दा नगद छुट, आकर्षक गिफ्ट ह्याम्पर, फ्रि वास र फुड स्टलको समेत सुविधा रहेको छ । यो समय रेनोका क्वीड र ट्रिवर,किगर, डस्टर व्राण्डका कारहरु विक्रि भइरहेको अधिकारीले जानकारी दिएका छन् ।

    नेपाली बाटोमा सुहाउदो कारहरु २९ लाख देखि ५० लाख ९९ हजार सम्मका कारहरु विक्रिका लागि तयारी अवस्थामा रहेको विजनेस हेड अधिकारीले जानकारी दिए ।

    जेनरल म्यानेजर अधिर कुमार श्रेष्ठले पहिलो पटक यो कार्यक्रम गर्न लागिएको र  बुटवल,भैरहवा र पोखरामा पनि उक्त कार्नीभल गरिने बताए । उक्त सानो मेलामा करिव ५ हजार दर्शकले भिजिट गर्ने अपेक्षा रहेको उनको भनाई छ ।

    पूर्वमा विर्तामोड देखि पश्चिममा धनगढी सम्मका मुख्य सहरमा यसको शाखा रहेको उनले बताए । डे वान देखिनै थ्री वान सर्भिस दिएको बताउँदै यसमा रहेको फिचर र सेल्सपछिको सर्भिसले ग्राहक आकर्षीत रहेको उनले दावी गरे।

    कोरोनापछि अझ बढी यसको माग बढेको र एउटै सोरुमबाट विक्रि, मर्मत को सेवा दिइदै आएको श्रेष्ठले बताए । अहिलेको कार्नीभलमा क्वीड र ट्राइवर कारलाई बिक्रीका लागि  बढी जोड दिएको बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.