×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

यी हुन् एमालेमा प्रस्ताव गरिएको ४५ सदस्यीय स्थायी कमिटी


  •   आइतबार, मङि्सर २६, २०७८
  • चितवन । नेकपा एमालेमा स्थायी कमिटीका लागि सूची प्रस्ताव गरिएको छ । भक्तपुरमा बसेको केन्द्रीय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका हुन् ।
    १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव भएको एक नेताले जानकारी दिए । जसमा निम्न नेताहरुलाई प्रस्ताव गरिएको छ ।

    Advertisement

    घनश्याम भुसाल

    गुरु बराल

    भीम आचार्य

    लालबाबु पण्डित

    खगराज अधिकारी

    किरण गुरुङ

    काशिनाथ अधिकारी

    रघुजी पन्त

    भानुभक्त ढकाल

    मणिचन्द्र थापा

    शेरधन राई

    कृष्णगोपाल श्रेष्ठ

    अग्नि खरेल

    प्रभु साह

    राजन भट्टराई

    सीता पौडेल

    विन्दा पाण्डे

    गोरख बोगटी

    कर्णबहादुर थापा

    राजेन्द्र गौतम

    थाममाया थापा

    शेरबहादुर तामाङ

    शिवमाया तुम्बाहाङ्फे र  हिक्तम कार्की रहेका छन् ।

    पदाधिकारीमा भने चितवनको सौराहामा सम्पन्न १० औँ महाधिवेशनले १९ जनालाई निर्वाचित गरिसकेको छ । जसको अध्यक्षमा केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, ६ जना उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे,सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा, महासचिवमा शंकर पोखरेल, उप–महासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल, ७ जना सचिवहरुमा गोकर्ण विष्ट, योगेश भट्टराई, पध्मा आर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझि र रघुवीर महासेठ छन् ।
    उनीहरुमध्ये केपी शर्मा ओली १८४० मत ल्याएर अध्यक्षमा, वरिष्ठ उपाध्यक्ष  ईश्वर पोखरेल निर्विरोध, महासचिवमा  शंकर पोखरेल निर्विरोध,

    उपाध्यक्षहरूमा

    अष्टलक्ष्मी शाक्य १९७६
    सुरेन्द्र पाण्डे १९२५
    सुवास नेम्वाङ १८६५
    विष्णु पौडेल १८५६
    युवराज ज्ञवाली १८४२
    रामबहादुर थापा बादल १७६८

    उपमहासचिवहरूमा

    प्रदीप ज्ञवाली निर्विरोध
    पृथ्वीसुब्बा गुरूङ निर्विरोध
    विष्णु रिमाल निर्विरोध

    सचिवहरूमा

    गोकर्ण विष्ट १९७६
    योगेश भट्टराई १९६४
    पद्मा अर्याल १८००
    छबिलाल विश्वकर्मा १८००
    लेखराज भट्ट १७०४
    टोपबहादुर रायामाझी १७००
    रघुवीर महासेठ १५१३ ले मत प्राप्त गरेका थिए ।

    मंसिर १० गते चितवनको नारायणी नदी किनारमा एमालेले आफ्नो १०औँ महाधिवेशनको उद्घाटन गरेको थियो ।
    मंसिर ११ देखि तेस्रो पर्यटकीय गन्तव्य सौराहामा सुरु भएको बन्द सत्र पौष १४ गतेमात्रै सकिएको थियो । सर्वसम्मत समिति चयन गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएर नामलिष्ट हलमा सार्वजनिक गरेपनि अध्यक्षमा भिम रावलले जसरी पनि उम्मेदवारी दिने अडान लिएपछि अन्तत विद्युतीय भोटीङ मेशीनबाट मतदानको कार्य सम्पन्न भएको थियो । भिम रावलले जम्मा २२३ मत ल्याएका थिए ।

     

    Photo : file

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.