×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

चोक बजारमा संचालनमा आयो त्रिशक्ति मनि ट्रान्सफर


  •   आइतबार, मङि्सर २६, २०७८
  • भरतपुर । चितवनको भरतपुर ६ चोक बजारमा मनि ट्रान्सफर संचालनमा आएको छ । जुनसुकै देश बाट पठाएको पैसा झिक्न र नेपाल भरी पैसा पठाउने सेवा दिने उद्धेश्य सहित त्रिशक्ति मनि ट्रान्सफर संचालनमा आएको हो ।

    Advertisement

    त्रिशक्ति मनि ट्रान्सफरका संचालक संजिव ओझाका अनुसार मनि ट्रान्सफर संगै विल भुक्तानी र हवाई टिकट खरीद सेवा सेमेत प्रदान गरिने छ ।

    बैंकिङ क्षेत्र संग अनुभवी र अध्ययन गरेका व्यक्तिहरुबाट संचालन गरिएकाले छिटो, भरपर्दो र सुरक्षित तरिकाले कारोबार हुने मनि ट्रान्सफरका डाईरेक्टर रेश्म तिमल्सिनाले बताए । उनले हरेक हप्ता ‘लक्कि ड्र’ मार्फत आकर्षक पुरस्कारको व्यवस्था समेत गरिएको उनको भनाई छ ।

    नेपालमा रहेका सबै रेमिन्टको सुविधा दिने गरि संचालनमा हुदैँ गरेको यस मनि ट्रान्सफरमा अहिले आईएमीइ, हिमाल रेमिट, जि.एम.इ रेमिटेन्स, वेस्टन युनियन लगायतका रेमिटको सेवा संचालनमा छ ।
    चोकबजारको एन.आई.सी. बैंक संगै रहेको यस त्रिशक्ति मनि ट्रान्सफरले विहान ८ बजे देखि साँझ ८ बजे सम्म शनिवार समेत सेवा प्रदान गर्ने ओझाले बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.