×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

काँग्रेस चितवनका सभापति श्रेष्ठको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता


  •   शनिबार, मङि्सर २५, २०७८
  • चितवन । नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीत नारायण श्रेष्ठले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आज उनले नेपाली कांग्रेस चितवनका २ क्षेत्रीय सभापतिहरुलाई प्रस्तावक र समर्थक राखेर केन्द्रीय सदस्य ( आदिवासी जनजाति तर्फ) उम्मेदवारी दिएको जानकारी दिए । आफूलाई साथ र सहयोगको अपेक्षा गर्दै निर्वाचित गराउन उनको आग्रह छ ।
    उनको परिवारनै काँग्रेस राजनीतिक पृष्ठभूमिमा रहेको श्रेष्ठले पहिले देखिनै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताइरहेका थिए ।
    नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै जिल्ला कार्य समितिको सदस्य र सचिव तथा १३औँ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित श्रेष्ठ कान्छो सभापतिको रुपमा समेत परिचित छन् । नेपाली काँग्रेस भएर रुखमा मत खसाल्न नपाएको चरम गुनासोलाई सम्वोधन गर्दै पछिल्लो समय रुखमा बाहेक अन्त भोट हाल्न नदिनेगरी आफूले नेतृत्व गर्ने बताउँदै आएका छन् ।
    तत्कालिन शक्तिखोर गाविस हाल कालिका वडानम्वर ९ मा जन्मिएका श्रेष्ठ प्रष्टवक्ता मानिन्छन् । अर्थसास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेका उनले काँग्रेसलाई जुझारु र एकमत सहितको काँग्रेस बनाउन आवश्यक भएको बताउँदै आएका छन् ।
    चितवन जिल्लाबाट हालसम्म केन्द्रीय राजनीतिमा प्रत्यक्ष पहुँच नभइरहेको समय श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.