×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

काँग्रेसको महामन्त्रीमा गगन थापाको उम्मेदवारी घोषणा


  •   शुक्रबार, मङि्सर २४, २०७८
  • चितवन । युवा नेता गगन थापाले नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी रहने बताएका छन् । हिजो एक भेला गरी उम्मेदवारी दिने बताए ।

    Advertisement

    ‘समुन्नत नेपाल र सम्मानित नेपाली’ को राजनीतिक लक्ष्य प्राप्तिका लागि नेपाली कांग्रेसमा पुनर्जागरण र रूपान्तर गर्नुपर्ने प्रस्ताव अघि सार्दै त्यसैका लागि आफू महामन्त्रीमा आउनुपर्ने बताए। कांग्रेसले चुनाव किन जित्नुपर्छ, जितेपछि के हुन्छ भन्ने प्रश्नको जवाफ कांग्रेसको अस्तित्वसँग जोडिएको छ भन्दै परिवर्तनका लागि पार्टीको मूल नेतृत्व जनताले विश्वास र भरोसा गर्ने खालको हुनुपर्ने बताए ।

    काँग्रेससँग प्रश्न भन्दा उत्तर हुनुपर्ने बताएका उनले आफ्नो राजनीतिक उमेरसम्म कति गर्न सक्छु निस्वार्थ सेवा गर्ने बताए ।

    उम्मेदवारी घोषणा गर्दै उनले बिहीबार अवधारणापत्र सार्वजनिक गरेका छन् । राजनीतिक परिवर्तन पटक–पटक भए पनि त्यसको प्रतिफल जनतामा सही रूपका पुर्याउन नसक्दा व्यवस्थाप्रति नै प्रश्न उठ्न थालेको भन्दै उनले आफूले महामन्त्री जितेमा चार वर्षमा परिवर्तित कांग्रेस निर्माण गर्ने दाबी गरे ।

    फोटो ः पत्रकार विकास कार्कीको फेसवुकबाट

    उनले घुमाउरो ढंगले आफू महामन्त्रीमा जितेर मात्र नहुने, पार्टी सभापति पनि त्यत्तिकै उपयुक्त चाहिने बताए । उनले सामाजिक लोकतन्त्रको सैद्धान्तिक खाका १५ वटा बुँदामा पेस गरे । पार्टीमा सभापति नै प्रमुख व्यक्ति हुने भएकाले नेतृत्व कमजोर भएमा आफूले महामन्त्री जिते पनि लक्ष्यअनुसार काम गर्न कठिन हुने उनले बताए ।

    काँग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । भृकुटीमण्डपमा दिउसो १ बजे उद्घाटन गरिने भएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.