×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

माअाेवादी हुप्सेकाेटकाे प्रथम सम्मेलनबाट चन्द्रबहादुर थापा अध्यक्ष


  •   शुक्रबार, मङि्सर १०, २०७८
  • हुप्सेकोट, नेपाल कम्युनिसष्ट पार्टी ( माओवादी केन्द्र ) हुप्सेकोट गाउँ समितिको प्रथम गाउँ पालिका अधिवेशन आज ( शुक्रबार ) सम्पन्न भएको छ । अधिवेशनले चन्द्र बहादुर थापा (समर)को अध्यक्षतामा ३५ सदस्सीय गाउँ पालिका समिति चयन गरेकाे छ ।

    Advertisement

    जसकाे उपाध्यक्षमा देवि अधिकारी ( समीक्षा), यम वि क, मान गाहा , सचिवमा नयाँदत्त गौतम, सह सचिवमा अर्जुन सुनार ( राजेश ), कोषाध्यक्षमा टेकनाथ सिग्देल , सदस्यहरूमा डिल्लीराम चापागाइ, वीर विक , भवानी वि क , धन कुमारी पौडेल , देवका गौतम, नबिना राना, लिल वि क, हिमलाल गौतम, गुरु सुवेदी, लक्ष्मि पाठक, पुष्प राज पौडेल, पुर्ण अर्याल, मायाराम महतो, चोलाकान्त तिवारी, माधब वस्ताकोटी, देव बि क, राम भण्डारी , कृष्णमाया लम्साल, दीपा कुमाल, केशमाया गाहा लगायत ३५ सदस्य गाउँ समितिमा निर्वाचित हुनुभएको छ ।

    प्रथम अधिवेशनमा नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र) का केन्द्रीय सदस्य किशन शर्मा, जिल्ला संयाेजक मित्रशरण शर्मा, हुप्सेकाेट ईञ्चार्ज तथा प्रदेश समिति सदस्य सुष्मा खनाल, कावासाेती ईञ्चार्ज तथा प्रदेश समिति सदस्य टंकमणी शर्मा लगायतकाे उपस्थिति रहेकाे थियाे । अधिवेशनमा शहिद वेपत्ता परिवार , जनमुक्ति सेना , जेल यातना पाएका कमरेड , जनयुद्धको क्रममा पार्टीलाई सहयोग गर्ने परिवार लाई सम्मान गरिएको थियो । साथै अधिवेशनमा काँग्रेस, एमाले लगायतका पार्टी परित्याग गरि ५५ जना नेकपा ( माओवादी केन्द्र)मा प्रवेश गरेका थिए जसलाई किशन शर्माबाट टीका माला प्रदान भएको थियो ।

    देशै भरि एकैचाेटि मंसिर ११ गते पालिका तथा नगर अधिवेशन गर्ने भनिए पनि हुप्सेकाेट पालिकाले एकदिन अगाडि नै अधिवेशन सम्पन्न गरेकाे हाे । नवलपुरकाे पहाडी क्षेत्रका बुलिङ्टार र बुङ्दिकाली बाहेक अरू पालिका तथा नगरकाे अधिवेशन भाेलि हुँदैछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.