×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एमाले महाधिवेशनले नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन नै स्थगित


  •   शुक्रबार, मङि्सर १०, २०७८
  • चितवन,मंसिर १० । आजबाट सुरु हुने नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण काँग्रेस चितवनको जिल्ला अधिवेशन स्थगित भएको छ ।
    जिल्ला सभापति जितनारायण श्रेष्ठका अनुसार महाधिवेशनका कारण सवारी आवतजावतमा समस्या हुनेभएपछि केही दिनलाई पछि सारेको बताए ।
    जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलका अनुसार विभिन्न ठाउँबाट आउने नेता,कार्यकर्ता तथा प्रतिनिधिहरुलाई यातायातको कठिन र आवासको समेत व्यवस्था हुन नसक्ने भएपछि अधिवेशन स्थगित गरिएको हो । उक्त निर्णय काँग्रेसको सर्वसम्मत निर्णय भएको बताइएको छ ।

    Advertisement

    अधिवेशन संगोल पार्टी प्यालेस भरतपुर ४ यज्ञपुरीमा शुक्रबार र शनिबारका लागि तोकिएको थियो । आज उम्मेदवारी मनोनय र भोलि मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो ।

    प्रदेश अधिवेशन पछि गर्ने गरी सार्न निर्वाचन समितिलाई सिफारिस गरिएको र सोही आधारमा निर्वाचन समितिले जिल्ला अधिबेशन स्थगन गरेको कांग्रेस चितवनले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.