×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गायक अमात्यको जग्गा प्रकरणमा पक्राउ परेका चौरासीयालाई रिहाईको माग गर्दै कुमारी बैंकमा धर्ना


  •   आइतबार, मङि्सर ०५, २०७८
  • काठमाडौं । नेपाल भ्यालुयर्स एसोसिएशनमा आबद्द इन्जिनियरिङ कन्सल्टेन्सी अन्र्तगतका प्राविधिक इन्जिनियरहरुले गायक योगेश्वर अमात्यको जग्गा प्रकरणमा पक्राउ परेका ई।राजेस कुमार चौरासीयालाई रिहाईको माग गर्दै कुमारी बैंकको प्रादेशिक कार्यालयमा १ घण्टा धर्ना दिएको छ ।

    Advertisement

    गायक अमात्यको बारास्थित जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रूपैयाँ ठगी गरेको अभियोगमा कुमारी बैंकका कर्मचारीसहित चौरासीयालाइ प्रहरीले पक्राउ गरेको छ ।

    एसोसिएशनले बैकंले उपलब्ध गराएको कागजातहरुको शुद्दताको परिक्षण गर्ने कार्य मुल्याकंनकर्ताको जिम्मेवारी नरहेको भन्दै चौरासीया लाई रिहाई गर्न माग गरेको छ । नेपाल राष्ट्र बैकंबाट मुल्याकंन प्रक्रिया सम्बन्धी स्पष्ट मापदण्ड एवम निर्देशिका जारी नभएसम्म चरणवद्द आन्दोलाको घोषणा गर्ने एसोसिएशनले जनाएको छ । थप आन्दोलनका कार्यक्रम अन्र्तगत बुधवार ११ बजे एन.बिए अफिस धर्ना ,कुमारी बैकका शाखामा विरोध धर्ना रहेका छन ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.