×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

दुुई सय ८० जना कांग्रेसमा प्रबेश


  •   शुक्रबार, मङि्सर ०३, २०७८
  • नवलपुर,कावासोती मंसीर ३ । जिल्लाको बौंदीकाली गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरेर दुुई सय ८० एमालेका कार्यकर्ता नेपाली काग्रेसमा प्रबेश गरेका छन् ।

    Advertisement

    जिल्लाको बौंदीकाली गाउँपालिकाका उपसभापति डिल्लीराम रानामगरको पहलमा नेकपा एमाले त्यागेर २८० जना नेपाली काग्रेसमा प्रबेश गरे पछि साबिक रकुुवा गाबिसको वल्टार गाउँ काग्रुेसमय बनेको छ ।

    नेकपा एमाले बौदीकाली ३ रकुुवाका स्थानीय एमाले नेता मानसिहं मस्रागी मगर ,महेन्द्र सुनार, चन्द्रबहादुुर बोटे, हिरा मश्रांगी मगर लगायतका २८० एमाले कार्यकर्ताहरु नेपाली काग्रेसमा प्रबेश गरेका पार्टीका उपसभापति डिल्लीराम रानामगरले बताउनुुभयो ।

    नबप्रबेशीहरुलाई सबिधानसभाका सदस्य महेन्द्रध्वज जीसीले पार्टीको साधारण सदस्य बितरण गर्दै स्वागत गर्नुुभएको थियो । कार्यक्रममा बौदीकाली गाउँपालिकाका अध्यक्ष दुुर्गाबहादुर रानामगर, नेपाली कागे्रस बौदीकाली गाउँपालिकाका सभापति केबी राना ,उपसभापति डिल्लीराम रानामगरले बौदीकाली गाउँपालिकामा कागे्रसको जनलहर सिर्जन ागर्ने गरि संगठनलाई अगाडि बढाईएको बताउनुुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.