×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

मेयर पौडेलको घरमा विवरण लिएर गैडाकोटमा जनगणना सुरु


  •   बिहिबार, कार्तिक २५, २०७८
  • गैडाकोट । राष्ट्रिय १२औं जनगणना २०७८ गैडाकोटमा पनि सुुरु भएको छ। नगरप्रमुख छत्रराज पौडेलले विवरण भर्ने फारम गणकलाई हस्तान्तरण गरेर जनगणनाको सुरुवात गर्नुभएको हो ।
    कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले सवै नगरवासीलाई यथार्थ तथ्यांक दिन अनुरोध गर्नुभएको छ ।

    Advertisement

    १० वर्षमा आउने यो अभियान सफल बनाउन आफ्नो र नगरपालिकाको पूर्ण सहयोग रहने उहाको भनाइ थियो । मेरो गणना मेरो सहभागीता भन्ने मूल नाराका साथ सुरु भएको जनगणना सफल पार्न जनप्रतिनिधिलाई समेत आह्वान गर्नुभयो ।

    कार्यक्रममा बोल्दै वडानम्वर ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले जनप्रतिनिधिहरुको तर्फबाट यो अभियान सफल पार्न पूर्ण सहयोग रहने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले राज्यले व्यक्तिको क्षमता पहिचान गर्न पनि प्रश्नावली राखेको भन्दै व्यक्ति,समाज र देशलाई फाइदा हुने बताउनुभयो ।

    विकासको फड्को मार्न देखि अन्तराष्ट्रिय सम्वन्ध कस्तो रहने भन्ने सम्मको दिशानिर्देश गर्न मद्दत मिल्ने उहाँले बताउनुभयो ।

    स्थानीय जनगणना अधिकारी देवेन्द्र गौतमले तालिमप्राप्त गणकहरु आइपुग्ने भन्दै सहजै विवरण दिन आग्रह गर्नुभयो । अहिले संकलित विवरणकै आधारमा देशको नीति,कार्यक्रम योजना बन्ने उहाँको भनाइ थियो ।
    आजदेखि देशभर सुरु भएको जनगणनामा ३९ हजार गणक खटिएका छन् । ९ हजार सुपरीवेक्षक छन् । गैँडाकोटमा भने २० जना सुपरीवेक्षक र ९७ गणक खटिएका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.