×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नवलपुर प्रहरीद्वारा १ लाख मूल्य बढिको पटका र लङ्गुबुर्जा बरामद


  •   शनिबार, कार्तिक २०, २०७८
  • नवलपुर। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले पटका र लङ्गुबुर्जा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीका अनुसार सवारी चेकजाँचका क्रममा १ लाख ३० हजार मूल्य बरावरका ती वस्तुहरु फेला पारिएको हो ।

    Advertisement

    विभिन्न मितिमा बरामद गरिएका थरीथरीका(प्रज्वलनशिल) पदार्थ पटकाहरु र एक बोरा लङगुरबुर्जा समेत एक मुष्ट नष्ट गरिएको जानकारी दिनुभयो ।

    प्रशासनले तिहारका समय पटका,भुँइचम्पा,आतासवाजी जस्ता प्रज्वलनशील एवं विष्फोटक पदार्थ उत्पादन ओसारपसार,विक्रि वितरण र प्रयोग नगर्न सूचना जारी गरेको थियो ।

    सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले हस्ताक्षर गरी जारी गरेको सूचना अनुसार कोभिड १९ को स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।

    साथै राति ९ बजेसम्म मात्रै २० जनासम्मको टोली बनाएर देउसी भैलो कार्यक्रम गर्न भनिएको छ । साथै स्वईच्छाले दिएको दान मात्र ग्रहण गर्न र दान गर्ने व्यक्तिले सामाजिक रवाफ र प्रभावको लागि आवश्यक दान दिने कार्य नगर्न नगराउन पनि प्रशासनले अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.