×
आइतबार, मङि्सर ०७, २०८३
☰
आइतबार, मङि्सर ०७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कुरुक्षेत्र होइन म धार्मिक क्षेत्र बनाउँछु : ओली


  •   बुधबार, कार्तिक १७, २०७८
  • चितवन ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले बनाउने भनेको कुरुक्षेत्रमा आफूले धार्मिक क्षेत्र बनाउने बताउनुभएको छ । हिजो मंगलवार कार्तिक १६ गते माडीमा भएको कार्यक्रममा बोल्दै ओलीले अयोध्याधाम निर्माण गरी उक्त क्षेत्रको विकास गर्ने बताउनुभएको हो । यो सरकारबाट बजेट विनियोजन भएर अयोध्याधाम वन्ने भन्ने आशा समेत गर्न नसकिने भन्दै अवको ढेड वर्षमा आफूहरु सरकारमा गएर रामधाम बनाउने बताउनुभएको हो ।

    Advertisement

    अहिलेको सरकार यस तर्फ कुनैपनि बजेट विनियोजन नगर्ने तर एमालेको सरकार आएपछि बढिमा ढेड वर्षमा अयोध्याम निर्माण गरी विकास गर्ने उहाँको भनाई छ ।

    माडीको वाँदरमुढे घटना जस्तै बनाउने भनेर होला कुुरुक्षेत्र बनाउने प्रचण्डले बताएका भन्दै ओलीले आफूले शान्ति क्षेत्र बनाएर देखाउने दावी गर्नुभयो ।
    प्रचण्डको निर्वाचन क्षेत्र माडीमा मंगलवार पुगेका ओलीले कुरुक्षेत्रलाई आफूले पठाएका राम र सीताले छेकवार गर्ने बताउँदै रामले माडीलाई मणी बनाउने बताउनुभयो । अयोध्याधाम निर्माण गर्न छाडेर प्रचण्ड कुरुक्षेत्रको घोषणा गर्दै हिँडेको ओलीले आरोप लगाउँदै कुरुक्षेत्रमा लडाई हुँदा कौरवले नभई पाण्डवहरुले जितेको उदाहरण व्यक्त गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.