×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भोली कावासोतीमा हुने बृहत रक्तदान कार्यक्रममा सहभागी हुन आह्वान


  •   बिहिबार, कार्तिक ११, २०७८
  • गैंडाकोट, ११ कार्तिक ।नवलपुर मदिरा तथा प्रोभिजनल व्यवसायी संघको प्रथम वार्षिकोत्सवको अवसर पारेर भोली (शुक्रबार) बृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।
    गत वर्षको माघमा स्थापना भएको संस्थाले सामाजिक भुमिकाको सन्र्दभमा अत्यन्त जिम्मेवारी बोध गर्दै अघि बढिरहेको र पछिल्लो समय रगतको अभावलाई ध्यान दिएर कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष रेशमलाल चापागाइँले जानकारी दिनुभयो ।
    कार्यक्रममा २ सय बढि रक्तदाताले आफ्नो अमुल्य रगत दान गर्ने अध्यक्ष चापागाइँको अपेक्षा रहेको छ । कार्यक्रम नवलपुरको सदरमुकाम कावासोतीको फलफुलचोक स्थित नेपाल रेडक्रस सोसाईटी कावासोती उप–शाखाको भवनमा आयोजना गरिएको छ । कार्यक्रम बिहान ११.०० बजेदेखि दिउँसो घ.ण्ण् बजेसम्म संचालन हुने बताइएको छ ।

    Advertisement

    संघले यस अघि समेत कोभिड व्यवस्थापन समितिलाई आर्थिक सहयोग लगायत समस्याग्रस्त व्यवसायीलाई सहयोग प्रदान गरिसकेको संघका सचिव प्रभात न्यौपानेले जानकारी दिनुभएको छ । संघले आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै विविध सामाजिक कार्य गर्दै आएको उहाँको भनाई छ। पछिल्लो समय अस्पताल र स्वास्थ्य संस्थामा रगतको माग उच्च भइरहेको सन्र्दभमा कार्यक्रम गरिएकाले पनि सबै रक्तदातालाई आफ्नो अमुल्य रगत दान गर्न सचिव न्यौपानेले आहब्बान समेत गर्नुभएको छ ।

    कार्यक्रमलाई रिलायबल फुड्स एण्ड बेभरेज प्रालिको आर्थिक सहयोग प्राप्त भएको छ । सो कम्पनीका रेडसोला इनर्जी डिङ्क्स, रेडबुल्लु इनर्जी डिङ्क्स, बदाम जुस लगायतका विभिन्न वस्तु उत्पादन तथा बिक्री गर्दै आइरहेको सो कम्पनीका बजार अधिकृत गणेश अर्यालले जानकारी दिनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.