×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनबाटै चुनाव लड्ने बताएका प्रचण्ड घरदैलोमा व्यस्त


  •   बिहिबार, कार्तिक ११, २०७८
  • चितवन । चितवनबाटै चुनाव लड्ने र यसमा चितवनवासी भ्रममा नपर्न आग्रह गरेका प्रचण्ड घरदैलोमा व्यस्त रहेका छन् ।
    नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्रनम्वर ३ मा व्यस्त रहेका उहाँका स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभयो ।
    कार्तिक ९ गते मंगलवार बेलुकीपख चितवन आइपुगेका प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रका जनतासँग अन्तरक्रिया गर्दै व्यस्त हुनुभएको हो । अहिले सहिद परिवार देखि विभिन्न राजनीतिक दलसँग छलफल पनि गरेका छन् । आफू चितवनबाटै निर्वाचन लड्ने बताउँदै घरदैलोमा व्यस्त देखिनुलाई चुनावी तयारीको रुपमा हेरिएको छ ।

    Advertisement

    नेकपा एमालेले आफ्नो १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय सँगै प्रचण्डको चितवन दौडधुप वाक्लिएको छ । शुक्रबार भरतपुरस्थित पार्टी कार्यालयमा प्रचण्डको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको छ ।


    केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चितवनलाई विकास गर्न वाइपास गरेको आरोप लगाउन नछाड्ने प्रचण्डले गत चुनावमा धेरै सपना बाँडेका थिए । विशेष गरी माडी पुग्न निकुञ्ज हुँदै ओभरव्रिज गराउने वा सडक कालोपत्रे गर्ने आदि भनेपनि काम भएको छैन । अहिले गठवन्धन सरकार हुँदा त्यतिवेलाका योजना पूरा गर्न लागि परेको बताइन्छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.