×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

ओझेलमा चितवन कालिकाको गैरीवारी झरना,बालवालिका रमाउन मिल्ने ठाउँ (भिडियो सहित)


  •   सोमबार, कार्तिक ०८, २०७८
  • चितवन । अहिले आन्तरिक पर्यटकहरु घुम्ने ठाउँहरुको खाजीमा छन् । नयाँ र छिटो सरल तरिकाले पुग्ने ठाउँहरुको खोजी गरिरहदा चितवनको कालिका नगरपालिका वडानम्वर ८ गैरीवारीमा रहेको गैरीवारी झरना भने ओझेलमा परेको छ ।

    Advertisement

    झरनाको नजिकै सम्म मोटरसाइकल, अन्य सवारी साधनबाट सहजै पुग्न सकिने झरना भएपनि प्रचारप्रसारको अभाव भएको स्थानीयले गुनासो गरेका छन् । झरना पुग्न नजिकैसम्म कालोपत्रे सडक भने पुगेको छ । सडकको केही भाग कालोपत्रे गर्नै वाँकी छ । तरपनि सवारी साधनबाट सजिलै पुग्न सकिन्छ ।

    अन्य ठाउँमा ठूला ठूला झरना हुनाले नजिकै गएर नुहाउन रमाउन कठिन हुने देखिन्छ तर गैरीवारी झरनामा भने आफ्ना ससाना वालवालिका सँग मज्जाले रमाउन सकिन्छ ।

    त्यसैले सवै परिवार गएर रमाउन सकिने उत्कृष्ट गन्तव्य गैरीवारी झरना भएपनि यसको विकास र प्रचारप्रचारमा भने अभाव देखिन्छ । नुहाउन सजिलै मिल्ने गरी व्यवस्था गरेपनि बाढीले झरनाको फेँद पुरिएर छोटो हुन गएको छ । पुरिएको ठाउँ खोतलेर अझै राम्रो झरना बनाउन सकिनेभएपनि ध्यान पुगेको त्यहाँका स्थानीयले बताएका छन् । यसमा नगरपालिकाले प्रचारप्रसार सँगै पुरिएको ठाउँ हटाएर थप व्यवस्थित गराउन उनीहरुले आग्रूह गरेका छन् ।

    अहिले पनि दैनिक पर्यटकहरु त्यहाँ पुग्ने गर्दछन् । नजिकै खान वस्नका लागि रिर्सोटहरुको व्यवस्था पनि छ भने झरना पुग्न झोलुङ्गे पुल तरेर जाने र त्यहाँ सेल्फि लिनेहरुपनि त्यतिनै भेटिन्छन् । तर झरना नजिक शौचालयको व्यवस्था रहेपनि सरसफाइको पनि कमि देखिन्छ ।

    तरपनि अहिले शक्तिखोरबाट सिधै माओवादी लडाकुको सहायक शिविर रहेको ठाउँ जाने सडक हुँदै त्यहाँ पुग्न सकिने भएकाले भीड भने बढ्दै गएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.