×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

पाकेको धान भिजेका किसानलाई रत्ननगरको मलम, प्रतिविघा १० हजार दिने


  •   शनिबार, कार्तिक ०६, २०७८
  • चितवन । कार्तिक महिनामा आएको अविरल वर्षाले पाकेको धानमा क्षती पुग्यो । वर्षभर गरेको मेहनत वेमौसमको वर्षाले क्षती पुर्याएपछि किसानहरुको आँखामा आँशु छ । जव विपत्तीले क्षती पुर्याउँछ तव स्थलगत अवलोकन गर्नेहरु सक्रिय हुन्छन्,हेर्छन अनि जान्छन् । तर रत्ननगर नगरपालिकाले भने किसानलाई प्रतिविघा १० हजार राहत दिने निर्णय गरेको छ । स्थलगत अवलोकन गर्दै मेयर नारायण वनले धानमा क्षति भएपछि निरास बनेका किसानहरुलाई तत्काल राहत उपलब्ध गराउने बताउनुभयो ।

    Advertisement

    प्रतिकठ्ठा पाँच सय अर्थात् विघाको १० हजार रुपैयाँका दरले किसानलाई राहत उपलब्ध गराउने मेयर वनले जानकारी दिनुभयो । ‘यो रकम पर्याप्त होइन’, ‘भिजेको धान सुकाउन र व्यवस्थापन गर्न कामदारलाई ज्याला दिन केही सहज हुने छ ।’ उहाँले भन्नुभयो ।

    भिजेको धानलाई व्यवस्थापन गर्न नसके भोकमरी लाग्ने भन्दै ज्याला दिने पैसाको अभावमा किसानको धान खेतमा कुहिन नदिने उहाँको भनाई छ । तत्काल कार्यपालिकाको बैठक बसेर राहतको विषयमा निर्णय गर्ने र अहिले नगरपालिकाले १६ वटै वडामा क्षतिको विवरण संकलन गरिरहेको छ । वर्षाका कारण भिजेको धान खेतमै उम्रिन थालेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.