बिपीन रानाभाट ,चितवन कात्तिक २ ।
बिजय लघुबित्तल बित्तिय संस्थाले जागीरको अवसर दिएको छ । आज कात्तिक २ गते संस्थाले एक सुचना जारी गरी कर्मचारी आवश्यक रहेको जनाएको हो ।
Advertisement
https://vlbs.com.np/career-2/
संस्थाको बिज्ञापन अनुसार ९ तहको डेपुटी मेनेजर ७ तहको अफिसर र ६ तहको जुनिएर अफिसर माग गरेको हो ।
बिजय लघुबित्त राष्टिय स्तरको लघुबित्त हो । यसको मुख्य कार्यालय गैडाकोट ५ मा रहेको छ । यसको बित्तिय स्थीति हेर्दा कर्मचारीलाई आर्कषक तलब दिने देखिन्छ । पहिले प्रकाशित बिज्ञापनमा प्रर्याप्त आबेदन नपरेपछि पून सूचना निकालिएको हो । पहिले गत भदौ ३० गते सुचना जारी गरेको थियो ।



